web analytics
Browsing Category

राजनीति

केपी ओली फेरि सत्तामा आए देश सिध्याउँछन् : माधव नेपाल

काठमाण्डाै/ नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी ओली फेरि सत्तामा आए नेपाललाई सिध्याउने गम्भीर आरोप लगाउनु भएको छ । पूर्वप्रधानमन्त्री समेत रहनु भएका अध्यक्ष नेपालले केपी ओली नेतृत्वको सरकारले नेपाललाई…

एमसीसीका कारण प्रतिगमकारी शक्ति हावी हुने अवस्था छ- प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकी सहायता परियोजन (एमसीसी)का कारण गठबन्धन टुट्ने र  प्रतिगमनकारी शक्ति पुनः हावी हुने स्थिति बनेको बताएका छन् । शनिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा…

एमसिसी सम्झौता संसदमा टेबल गर्न प्रचण्ड र नेपाल सहमत

काठमाडौ/एमसिसी सम्झौता संसदमा टेबल गर्न प्रचण्ड र माधव नेपाल सहमत भएका छ्न। भोलि आइतबार एमसिसी सम्झौता संसदमा टेबल हुने पक्का भएको छ । सत्ता गठबन्धनमा भएको छलफलमा एमसिसी टेबल गर्न माओवादी केन्द्र र एकीकृत समाजवादी सहमत भएसँगै आइतबार संसदमा…

एमसीसी विपक्षमा रहेका प्रचण्ड र माधव बिच छलफल

काठमाडौ/ एमसीसीको विपक्षमा उभिएका सत्तारुढ दुई दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन्। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच बिहीबार दिउँसो सिंहदरबारमा…

नेकपा माओवादी केन्द्रले सरकार छाडने,एमसीसी टेबल गरिए विपक्षमा मत दिने

काठमाडौं /नेकपा माओवादी केन्द्रले सरकार छाडने भएको छ । बुधबार अध्यक्ष प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनमा साथ दिन नसकेको भन्दै सरकार छाड्ने बताएका छन् । यो संगै प्रतिनिधिसभा…

एमसीसीका विरुद्ध उत्रिए पुनर्वासका युवा

#कञ्चनपुर/४ फागुन । एमसीसी सम्झौता देशका लागि घातक हुने भन्दै पुनर्वासका युवाहरु पनी एमसीसीका विरुद्ध आन्दोलित भएका छन । बुधबार पुनर्वासको आईबिआरडी बजारका चोकचोकमा युवाहरूले टायर बालेर एमसीसीका विरुद्ध नाराबाजी गरेका छन । युवा नेता तथा…

प्रधानमन्त्रीलाई भेटन प्रचण्ड र माधव नेपाल वालुवाटारमा

काठमाडौं/ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल बालुवाटार पुगेका छन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा सत्तागठबन्धनमा आवद्ध तीन…

नेकपा एमाले पुनर्वासको तेस्रो पूर्ण बैठक सम्पन्न 

कञ्चनपुर/२८ माघ नेपाल कम्युनिस्ट पार्टी (एमाले) पुनर्वास नगर कमिटीको तेस्रो पुर्ण बैठक शुक्रबार सम्पन्न भएको छ । हालै सम्पन्न नेकपा एमालेको कञ्चनपुर जिल्ला अधिवेशनबाट निर्वाचित एकजना पदाधिकारी उपसचिव सहित १४ जना जिल्ला सदस्यलाई बधाई…

नेकपा एमाले पुनर्वासको तेस्रो पूर्ण बैठक सम्पन्न

कञ्चनपुर/२८ माघ नेपाल कम्युनिस्ट पार्टी (एमाले) पुनर्वास नगर कमिटीको तेस्रो पुर्ण बैठक शुक्रबार सम्पन्न भएको छ । हालै सम्पन्न नेकपा एमालेको कञ्चनपुर जिल्ला अधिवेशनबाट निर्वाचित एकजना पदाधिकारी उपसचिव सहित १४ जना जिल्ला सदस्यलाई बधाई तथा…

मतदाता नामावली सङ्कलन कार्य स्थगित

काठमाडौ/स्थानीय तहको चुनावको मिति तोकिएसँगै निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन कार्य स्थगित गर्ने भएको छ । आजदेखि नामावली सङ्कलन कार्य बन्द गरिने आयोगले जनाएको छ । निर्वाचन ऐनको दफा ४ को उपदफा २ अनुसार चुनावको मिति घोषणा भइसकेपछि…

स्थानीय तहको निर्वाचन आगामी वैशाख ३० गर्ने सरकारकाे निर्णय

काठमाण्डाै/सरकारले स्थानीय तहको चुनाव आउँदाे वैशाख ३० गते गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले वैशाख ३० गते शुक्रवार एकै चरणमा स्थानीय तहको चुनाव गर्ने निर्णय गरेको भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री शशी…

एमसीसी नेपालसँगको सम्झौतामा कुनै संशोधन नहुने

काठमाडौँ । अमेरिकी सहयोग नियोग एमसीसीले नेपालसँगको सम्झौतामा कुनै संशोधन सम्भव नहुने प्रस्ट पारेको छ । संसदबाट अनुमोदन गर्नुअघि संशोधन गर्ने विकल्पमा सत्ता गठबन्धनभित्र बहस चलिरहेका बेला एमसीसी मुख्यालयको डिपार्टमेन्ट अफ…

सभामुख हटाउन र एमसीसी पास गर्न कति सम्भव ?

पछिल्लो समय मिलेनियम च्यालेन्ज कर्पोरेसन सम्झौता (एमसीसी) अनुमोदन गर्ने विषयलाई लिएर नेपालको राजनीतिक दलहरू विभाजित देखिएका छन् । यही विषयलाई लिएर सत्ता गठबन्धनको भविष्य सकिएको अड्कलबाजी पनि भैरहेका छन् । एमसीसी जसरी पनि पास गर्नुपर्ने…

एमसीसीका कारण माओवादी अप्ठ्यारोमा

काठमाडौं/नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको महाधिवेशनमा स्पष्टसँग यथास्थितिमा एमसीसी पारित नहुने प्रष्ट पारेका थिए । उनले आफ्नो राजनीतिक प्रतिवेदनमा समेत अमेरिकाको आलोचना गर्दै सैन्य रणनीतिको विषय उठाएका थिए ।…

एमसीसीले अन्योलमा पारेको गठबन्धनको भविष्य

काठमाडौँ/अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको अनुदान सम्झौता निर्णायक चरणमा प्रवेश गरेसँगै सत्ता गठबन्धनको भविष्य पनि अन्योलमा परेको छ । सम्झौता अविलम्ब संसदबाट पारित गराउन प्रधानमन्त्री शेरबहादुर देउवाले निर्णायक…

नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा सुरेन्द्र विष्ट विजयी

कञ्चनपुर /नेकपा एमाले कञ्चनपुरको अध्यक्षमा सुरेन्द्र विष्ट विजयी भएका छन् । प्रतिस्पर्धी बीरबहादुर थापालाई हराउँदै विष्ट विजयी भएका हुन् ।  थापाले १ सय ८३ मत पाए भने विष्टले २ सय ८१ मत ल्याए । यसैगरी, उपाध्यक्ष लक्ष्मी बुढा २ सय ५४ मत…

कञ्चनपुरमा नेकपा एमालेको मतदान सकियो, मत गणना केही बेरमा हुँदै

कञ्चनपुर/कञ्चनपुरमा नेकपा एमालेको नयाँ नेतृत्व चयन गर्नका लागि भएको मतदान सम्पन्न भएको छ । ४ सय ९९ मतदातामध्ये ४ सय ७० जना मतदान गरेको निर्वाचन कमिटीले जनाएको छ । एमालेको पार्टी कार्यालयमा मंगलबार साँझ ५ बजेदेखि सुरु भएको मतदान बुधबार बिहान…

रेशम चौधरीले नयाँ पार्टी गठन गर्ने

काठमाडौं/पुस १९ डिल्लीबजार कारागारमा  कैद भुक्तान गरिरहेका निलम्बित सांसद रेशम चौधरीले नयाँ पार्टी गठन गर्ने भएका छन्। उनले आज (सोमबार) नागरिक उन्मुक्ति पार्टी गठन गर्न लागेका हुन्। चौधरीका समर्थकहरु खुलामञ्चमा भेला भएर झाँकी र…