Browsing Category
राजनीति
नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय सम्मेलन हुँदै,ओलिद्वारा सम्बोधन हुने
काठमाडौ/नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनको राष्ट्रिय सम्मेलन आज हुँदैछ । बिहान ११ बजे राष्ट्रिय सभा गृहमा सम्मेलनको उद्घाटन हुने भएको हो । सम्मेलनलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् ।
ओली मौसम…
पुनर्वास: एमालेमा आठ जना मेयर र पाँच उपमेयर आकांक्षी
कञ्चनपुर/पुनर्वासमा एमालेमा आठ जना मेयर र पाँच उपमेयर आकांक्षी देखिएका छ्न।
सनिवार एमाले पुनर्वास नगर कमिटीले गरेको कार्यक्रममा उनीहरुले आकांक्षा राखेका छन् । मेयरका लागि आकांक्षा राख्नेमा एमाले कञ्चनपुरका उपसचिव फैरु तामाङ्ग, बिरबल…
एमाले कञ्चनपुरले आज स्थानीय निर्वाचनका लागि प्रमुख उपप्रमुखको आकाँक्षी छान्दै
कञ्चनपुर /नेकपा(एमाले) कञ्चनपुरले स्थानीय तह निर्वाचनका लागि स्थानीय तहका प्रमुख उप प्रमुखका आकाँक्षीको छान्न लागेको छ । त्यसका लागि आज ९ ओटै पालिकामा उम्मेदवारका आकाँक्षी चयनका लागि भेला गरिएका छन् ।
सबै पालिकाले भेलाका लागि आ–आफ्नो समय…
सुदुरपश्चिम सरकारमा कांग्रेस सहभागी
धनगढी/सुदुरपश्चिम सरकारमा कांग्रेस सहभागी भएको छ । सुदूरपश्चिम प्रदेशका प्रमुख देवराज जोशीले नेपालको संविधानबमोजिम मुख्यमन्त्री त्रिलोचन भट्टको सिफारिसमा आज साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । केन्द्रीय गठबन्धनअनुसार सुदूरपश्चिममा…
सूर्य लिएर निर्वाचनमा सहभागी हुन ईच्छुक छु- कमल थापा
काठमाडौ/ राप्रपा नेपालका अध्यक्ष कमल थापाले आगामी स्थानीय तहको निर्वाचनमा नेकपा एमालेकै चुनाव चिन्ह लिएर पार्टी निर्वाचनमा सहभागी हुन इच्छुक रहेको बताएका छन् । शुक्रवार काठमाडौंमा आयोजित स्थानीय तह निर्वाचन घोषणापत्र तथा चुनाव चिन्ह…
माओवादी केन्द्रमा पनि तालमेल नगरी चुनावमा जान प्रदेश नेतृत्वलाई दबाव
कञ्चनपुर/सत्ता साझेदार नेकपा माओवादी केन्द्रले पनि तीन स्थानीय तहमा चुनावी तालमेल नगरी एक्लै चुनावमा जान प्रदेश नेतृत्वलाई दबाव दिएको छ । माओवादी केन्द्रको केही दिन अघि महेन्द्रनगरमा गरिएको भेलामा तीन तहका नेतालाई केन्द्रका सुदूरपश्चिम…
चुनावलाई पछाडी धकेल्ने सत्ता गठबन्धनको तयारी
काठमाडौं/२४ चैत्र
सत्ता गठबन्धनले स्थानीय चुनावलाई पछि धकेल्ने तयारी थालेका छन् । चुनावमा गठबन्धनले तालमेल गर्ने भनेपनि समस्याहरु आउन थालेपछि गठबन्धन चुनाव धकेल्ने तयारीमा लागेका हुन् ।
विश्वस्त स्रोतका अनुसार तीनै तहको चुनाव एकैपटक…
कैलालीमा गठबन्धन दलबीच चुनावी तालमेल हुने
कैलाली/ कैलालीमा गठबन्धन दलबीच स्थानीय चुनावमा चुनावी तालमेल हुने भएको छ । बुधवार काँग्रेस पार्टी कार्यालय कैलाली बसेको ५ दलको बैठकमा वडा सम्मै तालमेल गर्न दलहरू सहमत भएका हुन् ।
नेकपा (एकीकृत समाजवादी) कैलालीका उपाध्यक्ष तथा वार्ता समूहका…
नेकपा एकीकृत समाजवादी पुनर्वास अध्यक्षमा चेतराज कापडी
कञ्चनपुर/ नेकपा एकीकृत समाजवादी पुनर्वास अध्यक्षमा चेतराज कापडी चयन भएका छ्न । मंगलबार नेकपा एकीकृत समाजवादी पुनर्वासको प्रथम नगर भेलाले ७ जना पदाधिकारी सहित गर्दै ७५ सदस्यीय नगर कमिटी गठन गरेको हो ।
उपाध्यक्षमा ईश्वर बुढा, सचिवमा अशोक…
पुनर्वासमा नेकपा (एकीकृत समाजवादी)को प्रथम भेला सम्पन्न(फोटो फिचर)
कञ्चनपुर/पुनर्वास नगरपालिकामा नेकपा (एकीकृत समाजवादी)को प्रथम भेला सम्पन्न भएको छ । हेर्नुस् तस्वीरहरु
कञ्चनपुरमा पनि चुनावी तालमेल गर्ने सहमति
कञ्चनपुर/सत्तारुढ गठबन्धनमा आबद्ध रहेका कञ्चनपुरका राजनीतिक दलहरुले जिल्लामा पनी चुनावी तालमेल गर्ने सहमती
गरेका छन । केन्द्रमा सत्तारुढ दलले आगामी ३० बैशाखमा हुने स्थानीय तह निर्वाचनमा गठबन्धन गर्ने निर्णय भएकोमा सोही अनुसार जिल्लामा पनि…
स्थानीय निर्वाचनको मतपत्रमा सुर्य चिन्ह पहिलो नम्बरमा राखिने
काठमाडौं/आगामी वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनमा प्रयोग हुने मतपत्रमा नेकपा एमालेको चुनाव चिह्न ‘सूर्य’ पहिलो नम्बरमा राखिने भएको छ ।
यसैगरी नेपाली कांग्रेसको निर्वाचन चिह्न ‘रूख’ दोस्रो नम्बरमा रहनेछ । आयोगले स्थानीय तह निर्वाचन ऐन…
एमालेबाट निर्वाचित वेदकोटका नगर प्रमुख अशोक चन्द एकीकृत समाजवादीमा प्रवेश
कञ्चनपुर/नेकपा (एमाले)बाट निर्वाचित भएका वेदकोट नगरपालिकाका नगर प्रमुख अशोककुमार चन्द नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । आइतबार बेदकोटको दैजीमा आयोजित आमसभामा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नगर प्रमुख चन्दसहित…
नेपाल परिवार दलबाट धनगढीको मेयरको टिकटमा युवा नेता खडक नागरीको दावी
कैलाली/नेपाल परिवार दलबाट धनगढीको मेयरको टिकटमा युवा नेता खडक नागरीले दावी गरेका छ्न ।
उहाँले आफू नेपाल परिवारको स्थापना काल देखि नै पार्टीमा सकृय रहेको र २०६४ सालमा जिल्लाको सदस्य रहेर काम गरेको बताउनुभएको छ । उहाँले २०६६ सालमा जिल्लाको…
चुनावी गठबन्धनका लागी एमाले आन्तरिक छलफलमा
काठमाडौ/प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले) सत्ताबाहिर रहेको राजनीतिक दलबीचमा गठबन्धन बनाउने गृहकार्यमा जुटेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले सत्ताबाहिर रहेका दलहरूबीच गठबन्धन गर्न आन्तरिक छलफलमा रहेका छन् ।
एमाले…
एमालेका प्रभावशाली नेता कृष्ण तामाङ्ग नेपाली काङ्ग्रेसमा प्रवेश
कञ्चनपुर/ नेकपा एमालेका प्रभावशाली नेता तथा पुनर्वास उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण तामाङ नेपाली काङ्ग्रेसमा प्रवेश गरेका छन् । आज काठमाडौको बालुवाटारमा प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेसका सभापति शेर बहादुर देउवाको हातबाट खादा ग्रहण…
व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन हुनु समाजवादी पार्टीको सफलता- नेपाल
व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदन हुनु समाजवादी पार्टीको सफलता- नेपाल
काठमाडौ/नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी सम्झौता व्याख्यात्मक घोषणासहित अनुमोदन हुनु आफूहरूको सफलता रहेको बताउनुभएको छ ।…
भीम रावल अनुचित र अनुशासनहीन काम गर्दैछन- ओलि
काठमाडौं/ नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेता भीम रावलले पार्टीको अनुशासन विपरित क्रियाकलाप गर्दै आएको बताएका छन्।
रावलले व्यक्तिगत तवरमा आफूलाई हिरो देखाउन खोजेको ओलीको टिप्पणी छ।
'हाम्रो पार्टीले लिएका नीति र व्यवहार ठीक छ,…
एमालेले एमसीसीबारे आफ्नो धारणा राख्न पत्रकार सम्मेलन गर्ने
काठमाडौं/ नेकपा एमालेले एमसीसीबारे आफ्नो धारणा राख्न पत्रकार सम्मेलन गर्ने भएको छ । विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्न लागीएको हो । एमसीसी प्रकरणलगायत मुलुकको विकसित…
आन्दोलनकारी युवा–विद्यार्थी भन्छन्,”आन्दोलनको उपलब्धि ‘व्याख्यात्मक घोषणा”
काठमाडौ/सरकारले फागुन ८ गते संसदमा एमसीसी टेबल गर्ने तयारी गरेसँगै त्यसको विरोधमा सबभन्दा पहिला सडकमा पुगेका थिए–सत्तारुढ दलकै युवा–विद्यार्थी संगठनका नेता कार्यकर्ता । सरकारमा रहेको नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तिकारी, योङ…