Browsing Category
राजनीति
ओलीलाई प्रचण्डको प्रश्नः ७० करोड खानेहरूलाई उसले खाएकै होइन भन्दै जोगाउने को हो?
विराटनगर । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री केपी ओली उनका समर्थकले निरन्तर परिवारवादमा फसेको आरोप लगाइरहेका छन्।
शुक्रबार विराटनगरमा पार्टीले आयोजना गरेको शक्ति प्रदर्शनका क्रममा दाहालले ओलीलाई जवाफ फर्काएका छन्। केही…
पत्रकार महासंघद्वारा नेकपा ओलि समूहका नेता महेश बस्नेतको अभिव्यक्तिको भर्त्सना
काठमाडौं । पूर्वमन्त्री तथा नेकपा केपी ओली समूहका नेता महेश बस्नेतले सार्वजनिक कार्यक्रममा विभिन्न सचारमाध्यमका सम्पादकहरुलाई धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघका महासचिव रमेश विष्टले…
प्रचण्डले आरोपपत्र फिर्ता लिइ निर्वाचनमा जान तयार भए पार्टी एक हुन सक्छ
सिरहा। कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले पार्टीमा दर्ता गराइएको प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको आरोपपत्र फिर्ता लिइ निर्वाचनमा जान तयार भए अझै पार्टी एक हुनसक्ने बताएका छन् ।
सिरहाको धनगढीमाई नगरपालिकामा बुधबार…
वामदेव गौतम पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्दै
काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताको रक्षाका लागि भन्दै आज पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्दैछन् ।
नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अलगअलग समूह बनाए पनि समूहगत…
वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्ने
काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतमले पार्टी एकताको रक्षाका लागि भन्दै आज पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्दैछन् ।
नेकपाका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले अलगअलग समूह बनाए पनि समूहगत…
आयोगले भन्यो- ‘नेकपाको प्रमुख पदाधिकारी ओली नै’ (आयाेगकाे निर्णयसहित)
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पहिलो बैठक केपी शर्मा ओलीको अध्यक्षतामा बसेको देखिएको र त्यसपछिका सबै बैठकमा दुई अध्यक्षमध्ये केपी शर्मा ओलीको नाम पहिलो नम्बरमा र पुष्पकमल दाहाल प्रचण्डको नाम दोस्रो नम्बरमा लेख्ने गरेकोसमेत पेस भएका…
जसले अध्यक्ष दिन्छ उतै गएर पार्टी एकताको काम गर्छु: वामदेव गौतम
नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतम हिजोआज पार्टी एकताका पक्षमा उभिएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई भागमा विभाजित छ। निर्वाचन आयोगले ओली र प्रचण्ड-नेपाल दुबै पक्षलाई…
आज काँग्रेस केन्द्रीय समिति बैठक, निर्णय के आउला ? आन्दोलन कि चुनाव ?
पार्टीले आधिकारिक निर्णय नगरे पनि पौडेल भने काँग्रेस आन्दोलनको पक्षमा रहेको बताउने गरेका छन् ।
आज नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक बस्दैछ । खसमा गत पुस ५ गते प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि उत्पन्न भएको परिस्थितिका…
किन मञ्चमै पोखियो नारायणकाजीको आक्रोश ? यस्तो रहेछ कारण
किन मञ्चमै पोखियो नारायणकाजीको आक्रोश ? यस्तो रहेछ कारण
काठमाडौं । विभाजित नेकपाको प्रचण्ड–माधव पक्षले शुक्रबार राजधानीमा आयोजना गरेको विरोधसभाका सभापतित्व गरेका थिए, प्रवक्ता नारायणकाजी श्रेष्ठले । उनी आन्दोलन परिचालन कमिटीका संयोजक पनि…
माधव कुमार नेपालको अध्यक्ष पद फिर्ता, निर्वाचन आयोगले दिएन मान्यता
काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को दुवै पक्षलाई आधिकारिकता दिन निर्वाचन आयोगले अस्विकार गरेको छ । सो अस्विकार गरेपछि सबैभन्दा ठूलो चोट भने वरिष्ठ नेता माधवकुमार नेपाललाई परेको छ ।
प्रचण्ड–नेपाल समुहले नेकपाका अध्यक्ष केपी शर्मा…
प्रचण्ड-नेपाल समुहले माघ १७ गते धनगढीमा प्रदेशस्तरिय बृहत विरोध प्रदर्शन गर्ने
धनगढी । नेपाल कम्युनिष्ट पार्टी नेकपा (प्रचण्ड-नेपाल) समुह सुदूरपश्चिम प्रदेश कमिटीले धनगढीमा माघ १७ गते प्रदेशस्तरिय बृहत विरोध प्रदर्शन गर्ने भएको छ । आईतबार धनगढीमा पत्रकार सम्मेलनको आयोजना गर्दै पार्टीले माघ १७ गते बृहत विरोध प्रदर्शन र…
नेकपाका दुवै पक्षको दाबी निर्वाचन आयोगले नमान्ने
ओलीलाई अध्यक्षबाट हटाइएको, नेपाललाई अध्यक्ष बनाइएको, दाहालको कार्यकारी अधिकार खोसिएको, विधान संशोधन, केन्द्रीय समिति विस्तारलगायतका निर्णयहरु विधानसम्मत नरहेको आयोगको निष्कर्ष
काठमाडौँ — नेकपाका दुई पक्षले अलग–अलग ढंगले पार्टीमा गरेको…
काठमाडौको प्रदर्शन सफल भएको भन्दै माधव–प्रचण्ड समूहका नेता उत्साहित
काठमाडौं । संसद् विघटनविरूद्ध शुक्रबार राजधानीमा गरिएको शक्ति प्रदर्शनमा उल्लेख्य जनसहभागिता देखिएपछि नेकपा प्रचण्ड–माधव समूहका नेताहरु उत्साहित बनेका छन् ।
प्रदर्शनमा देखिएको जनसहभागिताबाट यो समूहका नेताहरु सन्तुष्ट देखिन्छन् । सडकमा…
आमसभा कस्तो हुन्छ, माघ २३ गते हेर्नुस
काठमाडौं /९ माघ ।
प्रतिनिधिसभाको विघटनपछि विभाजित नेपाल कम्युनिस्ट पार्टी नेकपाको दुई समूह एक–अर्काविरुद्ध ‘इँटाको जवाफ पत्थरले’ दिने स्थितिसम्म आइपुगेका छन्।
संसद विघटनपछि आन्दोलनमा उत्रिएको प्रचण्ड–माधव समूह र केपी शर्मा ओली समूहले अब…
काठमाडौंमा प्रचण्ड–माधव समूहको शक्ति प्रदर्शन (फोटो फिचर सहित)
काठमाडौं, ९ माघ । संसद विघटनको विरोधमा प्रचण्ड–माधव नेपाल समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ ।
काठमाडौं उपत्यकाका वरिपरिका जिल्लाबाट कार्यकर्ता उतारेर प्रचण्ड–माधव समूहले राजधानीमा शक्ति प्रदर्शन गरेको हो । विरोधसभामा एक लाख बढी…
केपीको भाषामा राजामहाराजाको दुर्गन्ध ह्वास्सै गन्हाएको छ
काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री केपी शर्मा ओलीको भाषामा राजामहाराजाहरूको दुर्गन्ध ह्वास्सै गन्हाएको बताएका छन्। प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलामा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले…
पार्टी कमिटीहरु तत्काल पुनर्गठन गर्न ओलीको निर्देशन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका सबै जिल्ला, जनसंगठन र तहका कमिटीहरु तत्काल पुनः गठन गर्न निर्देशन दिएका छन् ।
नेकपा ओली समूहको नुवाकोटका काठमाडौंमा उपलब्ध अगुवा कार्यकर्ता भेलालाई मंगलबार सम्बोधन गर्दै उनले…
माधव-प्रचण्डको अपील : ‘संविधान जोगाउन सडकमा जाऔं
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माधव-प्रचण्ड समूहका अध्यक्षद्वय माधव कुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा विघटन गर्ने असंवैधानिक घोषणा विरुद्ध र संविधानको रक्षा गर्न सडक संघर्षमा लाग्न आग्रह गरेका छन्। सोमबार…
मर्न तयार छु तर, झुक्दिँन : प्रचण्ड
काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिगमनविरुद्ध संघर्षका लागि आफू मर्न तयार रहेको तर, नझुक्ने स्पष्ट पारेका छन् । अनेरास्ववियूले आयोजना गरेको उपत्यकास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रतिनिधिसभा…
संविधान बचाउन कांग्रेसले आन्दोलनको नेतृत्व लिने समय आएको छ
काठमाडौं,५ माघ ।
समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानमाथि आएको संकटलाई बचाउन कांग्रेसले नै आन्दोलनको नेतृत्व लिनु पर्ने समय आएको बताएका छन् ।
आन्दोलनमा जाने कि निर्वाचनमा भनेर कांग्रेस…