Browsing Category
अर्थ-वाणिज्य
तोलामा २८ सयले घट्यो सुनको भाउ, अझै कति घटला ?
काठमाडौं । असारको पहिलो साता सुनको भाउ तोलामा दुई हजार आठ सय रुपैयाँले घटेको छ । साताको पहिलो दिन असार १ गते ९३ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ असार ७ गते ९० हजार चार सय रुपैयाँमा आइपुगेको छ ।
यस्तै साता भर…
सुदूरपश्चिम प्रदेशमा कुन गाडीको कति कर ?
धनगढी/सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक २०७८/७९ को बजेटसँगै ल्याएको आर्थिक ऐन २०७८ मार्फत् सवारीसाधनको वार्षिक कर निर्धारण गरेको छ।
प्रदेशले कार, जिप, भ्यान तथा माइक्रोबसको सवारीसाधन कर सीसीका आधारमा तय गरेको छ। जसमा एक हजार…
असार २५ भित्र कर तिर्न राजस्व विभागको आग्रह
काठमाडौँ/आन्तरिक राजस्व विभागले विभिन्न कर दाखिला गर्न म्याद थप गरेको छ ।
विभागले आर्थिक ऐन २०७७ को दफा १९ अन्तरगत रहेर अर्थमन्त्रालयको असार २ गतेको निर्णय अनुसार कर दाखिला गर्ने नयाँ तालिका सार्वजनिक गरेको हो ।
२०७७ चैत र २०७८ बैशाख…
फेरि घट्यो सुन–चाँदीको भाउ
काठमाडौं : सुनको भाउ सोमबार प्रोतितोला ३०० सय रुपैयाँले घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको भाउ तोलाको ९३ हजार ८०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९३ हजार ३०० रुपैयाँ निर्धारण भएको छ…
ह्वात्तै घट्यो सुनको भाउ
काठमाडौ । आज सुनको भाउ ह्वात्तै घटेको छ । नेपाली बजारमा सुनको मूल्य एकैदिन १५०० रुपैँयाले घटेको हो । प्रति तोलामा १५०० ले घटेर ९३ हजार ४०० सय रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
तेजाबी सुनको मूल्य प्रति तोला…
आजबाट खाना पकाउने ग्याँस ११२० मै पाउने
काठमाडौं, जेठ २१ । आजबाट खाना पकाउने ग्याँस ११२० मै पाईने भएको छ । त्यसैगरी खाद्यान्न सामाग्रीको समेत भाउ घटेको छ ।
निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनले बिक्री वितरण…
अब वृद्ध भत्ता मासिक चार हजार
काठमाडौं : सरकारले यो वर्ष वृद्ध भत्ता मासिक एक हजार बढाएर ४ हजार पुर्याएको छ।
सिंहदरबारबाट शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्। यसअघि भत्ता ३ हजार रहेको थियो।
सरकारले …
सरकारी कर्मचारीको मासिक तलब बढ्यो
काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब मासिक २ हजारले बढाएको छ।
आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले कर्मचारीको तलब वृद्धिको घोषणा गरेका हुन्।
अर्थमन्त्री पौडेलले सबै तहका कर्मचारीको तलब दुई/दुई हजारका…
आज आर्थिक सर्वेक्षण सार्वजनिक गरीदै,अध्यादेशमार्फत सोह्र खर्बको बजेट ल्याउने सरकारकाे तयारी
काठमाडौं । सरकारले आज आर्थिक सर्वेक्षण सार्वजनिक गर्दैछ । अर्थ मन्त्रालयका अनुसार आज दिउसो २ बजे मन्त्रालयबाटै आर्थिक सर्वेक्षण सार्वजनिक गरिनेछ ।
आगामि आर्थिक वर्ष २०७८ / ७९ को बजेट भने भोलि सार्वजनिक गरिदैछ । सरकारले अध्यादेशमार्फत…
नयाँ बजेटले कर्मचारीको तलब बढाउला ?
काठमाडौं । अर्थ मन्त्रालयको बजेट लेखन कार्यदलले आगामी आर्थिक वर्षको लागि बजेटको मस्यौदा (ड्राफ्ट) तयार गरेको छ । बजेट लेखन कार्यदलले मस्यौदा लेखनकार्य सकेको अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।
कोभिड–१९ को दोस्रो लहरले स्वास्थ्य क्षेत्रमा…
पेट्रोलियम पदार्थको मूल्य वृद्धि, पेट्रोलको मूल्य प्रतिलिटर १२३ पुग्यो
काठमाडौं, ३ जेठ ।
कोरोना महामारीकै बीच नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगमले आइतबार एक विज्ञप्ति जारी गर्दै पेट्रोल डिजेल, मट्टितेल तथा हवाइ इन्धन (आन्तरिक उडान) को साविकको खुद्रा विक्री मूल्यमा प्रति लिटर रु.२…
फेरि बढ्यो पेट्रोलिम पदार्थको मूल्य
काठमाडौ, ४ चैत ।
नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १-१ रुपैयाँ मूल्य बढाएको हो ।
मूल्यवृद्धिसँगै काठमाडौं आसपासका क्षेत्रमा पेट्रोलको…
पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुग्यो, भारतमा भन्दा नेपालमा अझै सस्तो
काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य आज पुनः वृद्धि गरेको छ।
पछिल्लो विवरणअनुसार निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरेको छ। नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १२० रुपैयाँ पुगेको छ। यस्तै, डिजेल र मट्टीतेलमा…
ओरालो लाग्दै सुनको भाउ
काठमाण्डाै – सुनको भाउ आज फेरि चार सय रुपैयाँले घटेर ८५ हजार ६ सय रुपैयाँमा झरेको छ ।
हिजो सुनको भाउ ५ सय रुपैयाँले घट्दै ८६ हजार रुपैयाँ कायम भएको थियो । यो भाउमा फेरि आज चार सय रुपैयाँ घटेको हो । अन्तर्राष्ट्रिय बजारमा भाउ घटेकोले…
डिम्याट खाता के हो ?
काठमाडौं : डिम्याट खाता पनि बैंक खाता जस्तै हो। यस्तो खाता खोल्न धितोपत्र बोर्डबाट निक्षेप सदस्यता (डिपोजिटरी पाटिसिपेन्ट अर्थात् डीपी) सेवाका लागि अनुमति पाएका कम्पनीमा गएर यस्तो खाता खोल्न सकिन्छ।
हाल धितोपत्र ददाल, बैंक तथा वित्तीय…
पेट्रोलियम पदार्थको मूल्य बढ्यो
काठमाडौं, १७ फागुन ।
नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले सोमवार राति १२ बजे देखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
निगमले डिजेल, पेट्रोल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ, हवाई इन्धन…
लौ सस्तो भयो सुन, प्रतितोला ९० हजारभन्दा तल
काठमाडौं । साप्ताहिक कारोबारको चौथो दिन आज (बुधबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको हो । यसअघि मंगलबार तोलामा १ हजार १ सय रुपैयाँले…
खाना पकाउने ग्यासको मूल्य बढ्यो
काठमाण्डाै/२९ माघ
भारतीय आयल निगमले मूल्य वृद्धि गरेसँगै नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ ।
निगमले गएराति १२ बजेदेखि लागू हुने गरी खाना पकाउने ग्यासको मूल्य २५ रुपैयाँले बढाएर एक हजार चार सय रुपैयाँ पुरयाएको छ ।…
बढ्यो पेट्रोल, डिजल र मट्टितेलको मूल्य
नेपाल आयल निगमले पेट्रोल तथा डिजेल/मट्टितेलको मूल्य वृद्धि गरेको छ। सोमबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल तथा डिजेल/मट्टितेलको साबिक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु दुईका दरले वृद्धि गरिएको निगमले जनाएको छ।
निगमको डिपो क्षेत्रको…