Browsing Category
अर्थ-वाणिज्य
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य,पेट्रोल प्रतिलिटर एकसय पचपन्न पुग्यो
काठमाडौ/नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज मध्यरात १२ बजेदेखि लागू हुनेगरी मूल्य डिजेल, पेट्रोल र मट्टितेलको भाउ प्रतिलिटर रु ५ बढाएको हो । निगमका अनुसार पेट्रोल प्रतिलिटर नयाँ खुद्रा मूल्य रु १५५ र डिजेल र…
नेष्डोको आइपिओ आज बाँडफाँट हुँदै
काठमाडौ/नेष्डो समृद्ध लघुवित्तको आइपिओ आज मंगलबार बाँडफाँट हुँदैछ । नेष्डो लघुवित्तमा २६ हजार लाख बढीले आवेदन दिएका छन् । जसमा ७७ हजारले मात्र सेयर पाउनेछन् । बाँकी २५ लाखको हात खाली हुनेछ ।
नेष्डो समृद्ध लघुवित्त संस्थाको सेयर बाँडफाँट…
पेट्रोलियम पदार्थको मूल्य वृद्धि,पेट्रोल प्रतिलिटर एकसय पचास पुग्यो
काठमाडौ/सरकारले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । बिहीबार बसेको नेपाल आयल निगम सञ्चालक समितिको बैठकले डिजल, पेट्रोल र मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँले बढाउने निर्णय गरेको हो । खाना पकाउने ग्यासको मूल्य भने बढेको छैन ।
निगमले…
राष्ट्र उत्थान लघुवित्तको आईपीओ बाँडफाँट आज हुने
काठमाडौं/राष्ट्र उत्थान लघुुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ बिहीबार (आज) बाँडफाँट हुने भएको छ । विक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालय लाजिम्पाट, काठमाडौंमा दिउसो ३ बजे आईपीओ बाँडफाँटको हुने भएको हो । फागुन ४ गतेदेखि ८ गतेसम्म…
भारतको तुलनामा नेपालमा पेट्रोल सस्तो भएपछि भारतीय उपभोक्ता नेपाली बजारमा
कञ्चनपुर/भारतमा भन्दा नेपाली बजारमा पेट्रोल सस्तो भएपछि भारतीय उपभोक्ताहरु नेपालमा आउन थालेका छ्न । कञ्चनपुरका भारतीय सिमा नजिकै रहेका पुनर्वास र बेलौरी नगरपालिकाका पेट्रोल पम्पमा भारतीय उपभोक्ताहरुको भीड लाग्ने गरेको छ ।
नेपाली बजारमा…
फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य
काठमाडौ /पेट्रोलियम पदार्थको फेरि मूल्यवृद्धि भएकाे छ। नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल डिजेल र मट्टितेलमा प्रतिलिटिर ३ रुपैयाँले वृद्धि गरेको हो।
नयाँ मूल्य अनुसार पेट्रोल प्रतिलिटर १ सय ४५ रुपैयाँ, डिजेल र…
पेट्रोलियम पदार्थको मूल्य वृद्धि अहिलेसम्मकै उच्च
काठमाण्डाै/नेपालमा पेट्रोलियम पदार्थको मूल्य अहिलेसम्मकै उच्च भएको छ । नेपाल आयल निगमले गए रातिदेखि लागू हुने गरी पेट्रोलको प्रतिलिटर एक सय ४२ रुपैयाँ तथा डिजल र मट्टीतेलको एक सय २५ रुपैयाँ मूल्य कायम गरेको छ ।
डिजल, पेट्रोल र मट्टितेलमा…
सुनको भाउ ९ सय घट्यो
काठमाडौं/ १४ माघ।
सुनको भाउ आज पनि तोलामा ९ सय रुपैयाँले घटेको छ । हिजो र आज सुन लगातार तोलामा ९ सय रुपैयाँले घटेको हो ।
आज सुनको भाउ तोलाको ९२ हजार ६ सय रुपैयाँ कायम गरिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
अस्ति बुधवार…
पेट्रोलियम पदार्थको मूल्य वृद्धि, पेट्रोल १३९ पुग्यो
काठमाडौ /माघ ६
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। पेट्रोलियम पदार्थको कारोबारबाट चर्को घाटा बेहोरेको निगमले इन्डियन आयल कर्पोरेशन (आइओस)लाई इन्धन खरिदबापतको रकम अपुग भएपछि डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धनको…
पुनर्वासमा टेकमाईन्डस नेटवर्क प्रा.लि.को आईबिआरडी शाखा उदघाटन
कञ्चनपुर/१ माघ ।
कञ्चनपुरको पुनर्वासमा ईन्टरनेट प्रदायक कम्पनी टेकमाईन्डस नेटवर्क प्रा.लि.ले आईबिआरडीमा शाखा उदघाटन गरेको छ ।
पुनर्वास क्षेत्रमा करिब १८०० भन्दा बढिले सेवा लिईरहेको सो नेटवर्क कम्पनीले पच्चीस जना पुनर्वासी युवाहरू र…
नेपालको धार्मिक पर्यटनको निःशुल्क प्रचार गर्ने रामदेवको प्रतिबद्धता
काठमाण्डाै/भारतीय योगगुरु रामदेवले नेपाल वैदिक सनातन एव धार्मिक संस्कृतिले धनी अद्वितीय देश हो भन्दै आफूले यहाँको धार्मिक तथा आध्यात्मिक पर्यटनको भारतमा निःशुल्क प्रचार गर्ने बताउनुभएको छ ।
शनिबार बिहान चन्द्रागिरि डाँडामा योग ध्यान तथा…
रसुवागढी नाकाबाट १०० विद्युतीय कार आयात
काठमाडौ/यातायातको पहुँचलाई सरलीकृत गर्न नेपाली व्यापारी तथा व्यवसायीले उत्तरी नाका रसुवागढीबाट चिनियाँ विद्युतीय कार आयात गर्न थालेका छन् ।l
आवाज एवं धुँवारहित चिनियाँ विद्युतीय सेतो रङका कार तीन दिनको अन्तरालमा १०० नेपाल भित्रिएको रसुवा…
युट्युबरले पनि कर तिर्नुपर्ने
काठमाडौ । युट्युबमा अडियो/भिडियो राखेर विदेशी मुद्रा आर्जन गरिरहेका युट्युबरहरूले सरकारलाई अग्रिम कर तिर्नुपर्ने भएको छ ।
सरकारले अर्थसम्बन्धी अध्यादेशहरूलाई प्रतिस्थापन गर्न ल्याएको विधेयकमा यस्तो व्यवस्था गरेको हो । युट्युबरका साथै…
पेट्रोलियम पदार्थको मूल्य वृद्धि
काठमाडौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। बढेको मूल्य सोमबार राति १२ बजेदेखि लागू भएको छ ।
निगमका अनुसार पेट्रोलमा प्रतिलिटर रु दुई तथा डिजेल र मट्टितेलमा पनि प्रतिलिटर रु दुई नै वृद्धि गरिएको छ।
नयाँ…
चार वर्षमा १० खर्ब ३१ अर्ब ऋण थपियो, सही ठाउँमा परिचालन भएन : अर्थमन्त्री !
साउन २६
बाँके / सरकारको कुल सार्वजनिक ऋण कुल गार्हस्थ्य उत्पादनको ४०.५ प्रतिशत पुगेको छ । अर्थमन्त्री जनार्दशन शर्माले संसदमा पेश गरेको ‘देशको वर्तमान आर्थिक अवस्था’को जानकारीपत्रमा आर्थिक वर्ष २०७३/७४ मा कुल तिर्न बाँकी…
पुनर्वासमा छोटी भन्सार पुनर्स्थापना र खुला सिमा बन्द गर्न माग गर्दै सिडिओ समक्ष ज्ञापनपत्र पेश
कञ्चनपुर,१७ साउन ।
पुनर्वासमा छोटी भन्सार पुनर्स्थापना गर्न माग गर्दै सिडिओ समक्ष ज्ञापनपत्र पेश गरिएको छ ।
आइतबार पुनर्वास उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण बहादुर तामाङको नेतृत्वमा गएको टोलिले कञ्चनपुरका सिडिओलाई उहाँकै कार्यकक्षमा…
नेपाल अटो मेकानिक्स ट्रेड युनियन सुप कमिटी र धनगढी कमिटीद्वारा विभिन्न कार्यक्रमको आयोजना
कैलाली/५ साउन ।
नेपाल अटो मेकानिक्स ट्रेड युनियन सुदुरपश्चिम प्रदेश कमिटी र धनगढी उपमहानगर कमिटीले आफ्नो २४ औं स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमको आयोजना गरेको छ ।
युनियन स्थापना भएको २४ औं वर्ष प्रवेशको अवसर पारेर "शनिबार देखि म…
नेटवर्किङ व्यवसायबाट हुने ठगीबारे सचेत रहन वाणिज्य विभागको आग्रह !
साउन १
काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न व्यक्ति तथा कम्पनीहरुले गैरकानूनी रुपमा अनलाइनको माध्यमबाट नेटवर्किङ शैलीमा व्यवसाय संचालन गरी ठगी गरेको पाइएको भन्दै यसतर्फ सचेत रहन आग्रह गरेको छ ।
विभागले सूचना…
पेट्रोलको मूल्य १२९ पुग्यो, खाना पकाउने ग्यास पनि महंगियो
काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । मूल्य बढाएको दुई साता पनि नबित्दै निगमले मंगलबार फेरि इन्धनको मूल्य बढाएको हो ।
गत असार १० गते राति १२ बजेदेखि लागू हुनेगरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ बनाएको थियो…