सुदुरकी गौरव दुर्गा भट्ट सांगीतिक र मोडलिङ संसारमा नौलो पहिचान बनाउँदै
कञ्चनपुर/१२ साउन
डडेल्धुरामा जन्मेकी दुर्गा भट्टको हालको ठेगाना कञ्चनपुरको रैकवार विचवा हो । तर आजभोलि उनी काठमाडौमा बसेर सांगीतिक र मोडलिङ्ग क्षेत्रमा सकृय छिन ।
बुवा नारायण प्रसाद भट्ट र आमा बिष्णुदेवी भट्टको कोखबाट २०५३ सालमा नवदुर्गा…