web analytics

आजको राशिफल / वि.सं. २०७७ फाल्गुन १२ गते बुधवार ( फेब्रुवरी २४ तारिख)

आजको पञ्चाङ्ग, वि.सं. २०७७ फाल्गुन १२ गते बुधवार तदनुसार ई. सं. २०२१ फेब्रुवरी २४ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४१, (सिल्लाथ्व), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:२८ बजे र…

शासन व्यक्तिको हैन, विधिको हुनुपर्छ-विद्यार्थी नेता हिमेश थापा

कञ्चनपुर, ११ फागुन । अनेरास्ववियु कंचनपुर जिल्ला कमिटी सदस्य तथा युवा नेता हिमेश थापाले सर्वाेच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरेर लोकतान्त्रिक गणतन्त्रको जित भएको बताएका छन् । उनले आफ्नो फेशबुक मार्फत प्रतिनिधि सभा पुनर्स्थापना…

कञ्चनपुरका नेकपा नेताको प्रतिक्रिया, जनताको जित भएको भनाई

-यम प्रसाद आचार्य कञ्चनपुर, ११ फागुन । सर्वोच्च अदालतले संसद पुनर्स्थापना गर्ने निर्णय गरेसंगै कञ्चनपुरका नेकपा नेताहरूले जनताको जित भएको प्रतिक्रिया दिएका छन ।उनीहरुले संविधान र जनअधिकारको रक्षा गरेकोमा सर्वोच्च अदालतलाई धन्यवाद दिएका…

संसद विघटन बदर गर्ने सर्वोच्चको ऐतिहासिक फैसला

काठमाडौं, ११ फागुन । सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी…

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आजै फैसला सुनाउने तयारी हुँदै

काठमाडौ,११ फागुन । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आजै फैसला सुनाउने तयारी गरेको छ । प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको संवैधानिक इजलासले आजै फैसला सुनाउने तयारी गरेको…

कञ्चनपुरको बेलौरीमा एक महिलाले गरीन आफ्नै श्रीमानको हत्या

कञ्चनपुर, ११ फाल्गुन । कञ्चनपुरको बेलौरीमा एक महिलाले आफ्नै श्रीमानको हत्या गरेकी छन् । बेलौरी नगरपालिका वडा नम्बर ६ भुराकोटकी २७ वर्षीया बसन्ती चौधरीले मंगलबार ३० वर्षीय श्रीमान ओम कुमार चौधरीको धारिलो हतियार फरुवा प्रहार गरी हत्या गरेको…

शिक्षक ढुुङ्गानालाई प्रहरीले नियन्त्रणमा लिएको सम्बन्धमा गम्भीर ध्यानाकर्षण(प्रेस विज्ञप्ती सहित)

हरिश्चन्द्र बाग, कञ्चनपुर, १० फागुन । कञ्चनपुरको बेलौरी स्थित महाकाली माविका शिक्षक मधुुबिलास ढुुङ्गानालाई प्रहरीले नियन्त्रणमा लिएको सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै महाकाली माध्यमिक विद्यालयले आइतबार प्रेस विज्ञप्ती जारी गरेको…

प्रधानमन्त्री ओलिको सरकारद्वारा घोषणा भएको भुमि आयोग पुनर्वासमा गठन, लगत संकलन सुरु

पुनर्वास । प्रधानमन्त्री केपि शर्मा ओलिले नेतृत्व गरेको सरकारले घोषणा गरेको भुमि सम्बन्धि समस्या समाधान आयोगले पुनर्वास नगरपालिकामा पनि समिति गठन गरेर लगत संकलनका लागि समितिका पदाधिकारीहरुलाई अभिमुखिकरण तालिम प्रदान गरेको छ । आइतबार…

आजको राशिफल / वि.सं. २०७७ फाल्गुन १० गते सोमवार ( फेब्रुवरी २२ तारिख)

आजको पञ्चाङ्ग, वि.सं. २०७७ फाल्गुन १० गते सोमवार तदनुसार ई. सं. २०२१ फेब्रुवरी २२ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४१, (सिल्लाथ्व), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:२९ बजे र…

नेपालमा थप ८० जनामा काेराेना संक्रमण पुष्टि

काठमाडौ । पछिल्लो २४ घण्टामा देशभर थप ८० जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गत २४ घण्टामा काठमाडौंमा ३६, ललितपुर ११ र भक्तपुरका दुई गरी ८० जनामा काेराेना पुष्टि भएकाे हाे।…

विप्लवसँग सरकारले वार्ता गर्न लाग्दा धेरैलाई छटपटि भएको छः प्रम ओली

काठमाडौं, ९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरोधीहरुलाई प्रतिबन्धित नेकपासँग हुने भनिएको वार्ताको कुराले छटपटी भइरहेको बताएका छन् । पाँचौ इन्द्रदह पर्यटन महोत्सव आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिबन्धित…

असंवैधानिक कदमको विरोध गर्ने पूर्वमन्त्री शेरबहादुर तामाङ मन्त्री पाउने भएपछि ओलि समूहमा फर्किए

काठमाडौ, ८ फागुन २०७७ ओलीको असंवैधानिक कदमको विरोध गर्ने नेकपाका नेता तथा पूर्व कानूनमन्त्री शेरबहादुर तामाङ र उनकी श्रीमती उषाकला राई नेकपाको ओली समूहमै फर्किएका छन् । नेकपा विभाजनको शुरुवातमा उनीहरु ओली समूहबाट दाहाल नेपाल समूहमा गएका…

आजको राशिफल/आज वि.सं. २०७७ साल फागुन ८ गते शनिबार

आजको राशिफल वि.सं.२०७७ साल ८ गते शनिबार ई.सं. २०२१ फेब्रुअरी २० नेपाल सम्बत ११४१ पोहेलागा अष्टमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, वसन्त ऋतु, माघ शुक्ल अष्टमी, चन्द्रमा वृष राशिमा, रोहिणी नक्षत्र, वैधृति योग, बव करण । नेपालमा सूर्योदय…

कञ्चनपुर बेलौरीका शिक्षक मधुविलास ढुङ्गाना बालिका यौन दुर्व्यवहारको आरोपमा पक्राउ

कञ्चनपुर,७ फागुन २०७७। कञ्चनपुर बेलौरीका शिक्षक मधुविलास ढुङ्गाना बालिका यौन दुर्व्यवहारको आरोपमा पक्राउ परेका छ्न । बेलौरी नगरपालिका ६ विद्यानगरस्थित महाकाली माध्यमिक विद्यालयका शिक्षक ५३ वर्षीय मधुविलास ढुङ्गानालाई बालिका माथि यौन…

आजको राशिफल/आज वि.सं. २०७७ साल फागुन ७ गते शुक्रबार

आजको राशिफल बि.सं.२०७७ साल फागुन ७ गते शुक्रबार ई.सं. २०२१ फेब्रुअरी १९ नेपाल सम्बत ११४१ पोहेलागा सप्तमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, शिशिर ऋतु, माघ ुशुक्ल षष्ठी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, ब्रम्हा योग, तैतल करण । नेपालमा…

कञ्चनपुरको पुनर्वासमा मोटरसाइकल दुर्घटना हुँदा एक युवकको ज्यान गयो

कञ्चनपुर,६ फाल्गुन २०७७। कञ्चनपुरको पुनर्वासमा मोटरसाइकल दुर्घटना हुँदा एक जना युवकको ज्यान गएको छ भने एकजना गम्भिर घाइते भएका छन्। बिहीबार दिउँसो धनगढीबाट बेलौरी जाँदै गरेको ना ४४ प ९७०४ नम्बरको मोटरसाइकल पुनर्वास नगरपालिका १ ढक्कामा…

कञ्चनपुरको पुनर्वासमा उखु किसानलाई उखु खेती सम्बन्धी दुई दिने तालिम प्रदान

-देवराज गीरी कञ्चनपुर,६ फाल्गुन । पुनर्वास नगरपालिकाका उखु किसानलाई उखु खेती सम्बन्धी दुई दिने तालिम प्रदान गरीएको छ  ।मुख्यमन्त्री एकिकृत कृषि तथा पशुपन्छि विकास कार्यक्रम र कृषि ज्ञान केन्द्र कञ्चनपुरद्वारा संचालित उक्त कार्यक्रम…

अष्ट्रेलियामा फेसबुकको फेरिफाइड भएका पेजमा समाचार प्रतिबन्ध

अष्ट्रेलिया । फेसबुकमा फेरिफाइड भएका पेजहरुमा विश्वभरबाट प्रकाशित हुने कुनैपनि समाचार आजदेखि हेर्न नमिल्ने भएको छ । फेसबुकमा निलो चिन्ह लागेका कुनैपनि पेजमा आएका समाचार अष्ट्रेलियामा भने खुल्ने छैनन् । फेसबुक र अष्ट्रेलिया सरकार बिच…

आजको राशिफल/आज वि.सं. २०७७ साल फागुन ६ गते बिहीबार

आजको राशिफल बि.सं.२०७७ साल फागुन ६ गते बिहीबार ई.सं. २०२१ फेब्रुअरी १८ नेपाल सम्बत ११४१ पोहेलागा पञ्चमी, प्रमाधि नामक संवत्सर, सूर्य उत्तरायन, शिशिर ऋतु, माघ ुशुक्ल षष्ठी, चन्द्रमा मेष राशिमा, भरणी नक्षत्र, ब्रम्हा योग, तैतल करण । नेपालमा…

भागरथीको हत्या आरोपमा भाइ नाता पर्ने पक्राउ

बैतडी। बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया भागरथी भट्टको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दिनेश भट्ट घटनाको दिन डेढघण्टा पहिल्यै बाटोमा कुरेर बसेको खुलेको छ । प्रहरी अनुसन्धानका क्रममा उनी विद्यालयबाट डेढघण्टा पहिल्यै…