आजको राशिफल/आज वि.सं. २०७७ चैत्र १२ गते बिहीवार, निकै राम्रो छ यी राशिको भाग्य
आजको पञ्चाङ्ग : वि.सं. २०७७ चैत्र १२ गते बिहीवार तदनुसार ई. सं. २०२१ मार्च २५ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४१, (चिल्लाथ्व), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:५७ बजे र सूर्यास्त :…