बालबालिकामा कोरोना संक्रमण बढ्दै, विद्यालय बन्द हुन सक्ने
काठमाडौं,२५ चैत ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय जाने उमेर समूहमा कोरोना भाइरसको संक्रमण बढ्न थालेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ । बुधबार मन्त्रालयले एक सूचना जारी गर्दै काठमाडौं, पोखरालगायतका ठूला शहरहरुमा विद्यालय…