कोरोना संक्रमणबाट सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मल्लको निधन
धनगढी । कोरोना भाइरसको संक्रमणबाट सुदूरपश्चिमका पूर्व प्रदेश प्रमुख मोहनराज मल्लको निधन भएको छ । कैलालीका स्थायी बासिन्दा मल्लको काठमाडौँमा उपचारका क्रममा निधन भएको उनका भतिजा रुपक मल्लले पुष्टि गरे ।
‘उहाँलाई एक हप्ता पहिले कोरोना संक्रमण…