web analytics

१४६ सांसदले सर्वाेच्च अदालतमा हालेको रिटमा संवैधानिक इजलासमा बहस हुँदै

काठमाडौ । संविधानको धारा ७६ (५) अनुसार राष्ट्रपति समक्ष बहुमत प्रस्तुत गरेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाइनुपर्ने र विघटित प्रतिनिधि सभा पुनःस्थापना गरिनुपर्ने माग गर्दै १४६ सांसदले सर्वाेच्च अदालतमा हालेको…

आजको राशिफल/आज वि.सं. २०७८ ज्येष्ठ १६ गते आइतवार, हेर्नुहोस् दैनिक राशिफल

आजको पञ्चाङ्ग, वि.सं. २०७८ ज्येष्ठ १६ गते आइतवार तदनुसार ई. सं. २०२१ मई ३० तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४१, (वछलागा), काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:११ बजे र सूर्यास्त : साँझ…

ईसीडिका स्वयंसेवक र विद्यालय कर्मचारीको पारिश्रमिक वृद्धि

काठमाडौं/सरकारले प्रारम्भिक बाल विकासका स्वयंसेवक र विद्यालय कर्मचारीलाई न्यूनतम मासिक पारिश्रमिक १५ हजार पुर्‍याउने घोषणा गरेको छ । नेपाल सरकाले हाल उपलब्ध गराउँदै आएको मासिक पारिश्रमिकमा वृद्धि गरी रु ८ हजार पुर्‍याएको अर्थमन्त्री विष्णु…

अब वृद्ध भत्ता मासिक चार हजार

काठमाडौं : सरकारले यो वर्ष वृद्ध भत्ता मासिक एक हजार बढाएर ४ हजार पुर्‍याएको छ। सिंहदरबारबाट शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन्। यसअघि भत्ता ३ हजार रहेको थियो। सरकारले …

सरकारी कर्मचारीको मासिक तलब बढ्यो  

काठमाडौं । सरकारले सरकारी कर्मचारीको तलब मासिक २ हजारले बढाएको छ। आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषणमार्फत अर्थमन्त्री विष्णु पौडेलले कर्मचारीको तलब वृद्धिको घोषणा गरेका हुन्। अर्थमन्त्री पौडेलले सबै तहका कर्मचारीको तलब दुई/दुई हजारका…

राष्ट्रपति भण्डारीद्वारा गणतन्त्र दिवसको अवसरमा शुभकामना

काठमाडौं, १५ जेठ। राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको विजय भएको पर्वका रूपमा गणतन्त्र दिवस मनाउन आह्वान गरेकी छन् । नेपाल सरकारले विभिन्न सहर एवं जिल्लामा जारी गरेको निषेधाज्ञाका नियमको पालना गर्दै गणतन्त्र दिवस मनाउनुपर्ने उनको आग्रह छ…

कोरोना खोपको मूल्य कति ?

काठमाडौं । नेपालले गत फागुन महिनामा भारतको सेरम इन्स्टिच्यूटबाट कोभिड १९ विरुद्धको अक्सफोर्ड एन्स्ट्राजेनिका (कोभिशिल्ड) खोपको २० लाख डोज खरीद गर्ने निर्णय गर्यो । प्रति डोज ४ अमेरिकी डलरका दरले नेपालले उक्त कम्पनीलाई रकम भुक्तानी गरेकोमा…

रोजगारीका अवसर बढ्यो, श्रमशक्ति बाहिरिने क्रम घट्यो-प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशभित्र रोजगारीका अवसर बढ्दै र श्रमशक्ति बाहिरिने क्रम घट्दै गएको बताएका छन् । शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत् २ लाख प्रत्यक्ष…

आजको राशिफल/आज वि.सं. २०७८ ज्येष्ठ १५ गते शनिवार, हेर्नुहोस् दैनिक राशिफल

आजको पञ्चाङ्ग, वि.सं. २०७८ ज्येष्ठ १५ गते शनिवार तदनुसार ई. सं. २०२१ मई २९ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४१, (वछलागा), काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:१२ बजे र सूर्यास्त : साँझ…

प्रदेश सभासद  तारालामा तामाङले किन गरे मन्त्री पद अस्वीकार ?

धनगढी,१४ जेठ ।  पार्टीको निर्देशन विपरित भन्दै तारालामा तामाङले मन्त्री पद अस्विकार गरेका छ्न । मन्त्री बनाउनको लागि नेकपा एमाले, सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता प्रकाशबहादुर शाहले प्रमुख सचेतक पदबाट हटाएपनी तामाङले मन्त्री नबन्ने अडान…

सुदूरपश्चिममा मन्त्रिपरिषद पुनर्गठन,को को बने मन्त्री ?

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रीपरिषद् पुनर्गठन गरेका छ्न । जसअनुसार मन्त्रालयको मन्त्रालयहरुको जिम्मेवारी यसप्रकार बाँडफाँड गरिएको छ । १)त्रिलोचन भट्ट (मुख्यमन्त्री) २)प्रकाश बहादुर शाह(मन्त्री,आर्थिक…

हेर्नुहोस् प्रधानमन्त्रीले राष्ट्रका नाममा गरेको सम्बोधनको पूर्णपाठ

काठमाडौँ/प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्दै अनौपचारिक तवरबाट यस वर्षको ‘नीति तथा कार्यक्रम’ प्रस्तुत गरेका छन् । यसपाली प्रतिनिधिसभा विघटित अवस्थामा रहेकाले नीति तथा कार्यक्रम वाचन नहुने भएपछि प्रधानमन्त्रीले…

संविधान समाप्त हुने खतरा

काठमाडाैं । चार पूर्वप्रधानन्यायाधीशले प्रतिनिधिसभा विघटन र संविधानको कार्यान्वयन विपरीत दिशातर्फ भइरहेको भन्दै अब संविधान नै समाप्त हुने खतरा बढेको बताएका छन् । पूर्वप्रधान्यायायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र…

प्रधानमन्त्री ओलिले चार बजे सम्बोधन गर्ने

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज चारबजे देशवासीलाई सम्बोधन गर्दैछन् । बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले सम्बोधन गर्न लागेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको  छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार सम्बोधन…

आज आर्थिक सर्वेक्षण सार्वजनिक गरीदै,अध्यादेशमार्फत सोह्र खर्बको बजेट ल्याउने सरकारकाे तयारी

काठमाडौं । सरकारले आज आर्थिक सर्वेक्षण सार्वजनिक गर्दैछ । अर्थ मन्त्रालयका अनुसार आज दिउसो २ बजे मन्त्रालयबाटै आर्थिक सर्वेक्षण सार्वजनिक गरिनेछ । आगामि आर्थिक वर्ष २०७८ / ७९ को बजेट भने भोलि सार्वजनिक गरिदैछ । सरकारले अध्यादेशमार्फत…

भारत र पाकिस्तानमा देखियो सलह, नेपालमा आउने सम्भावना कति ?

काठमाण्डाै/पाकिस्तान र भारतको राजस्थानलगायतका केही ठाउँहरुमा सलह किरा देखिन थालेको छ । पोहोर पनि भारतमा देखिएको सलह नेपाल प्रवेश गरेको थियो । अहिले पनि सलह नेपाल प्रवेश गर्ने हो कि भनेर किसान चिन्तित छन् । यसबारे प्लान्ट क्वरेण्टीन तथा…

आजको राशिफल/आज वि.सं. २०७८ ज्येष्ठ १४ गते शुक्रवार हेर्नुहोस् दैनिक राशिफल

आजको पञ्चाङ्ग, वि.सं. २०७८ ज्येष्ठ १४ गते शुक्रवार तदनुसार ई. सं. २०२१ मई २८ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४१, (वछलागा), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:०६ बजे र सूर्यास्त : साँझ…

कञ्चनपुरमा फेरी एक साता थपियो निषेधाज्ञा

कञ्चनपुरमा निषेधाज्ञा एक साता पुन: थपिएको छ। स्थानीय प्रशासनले फेरी पाँचौ पटक निषेधाज्ञा थप गरेको हो। कोभिड १९ सङ्कट व्यवस्थापन समितिको बिहिवार बसेको बैठकले जेठ १५ गते राति १२ बजे देखी जेठ २२ गते राति १२ बजेसम्म एक हप्ता निषेधाज्ञा थप…

हुण्डी कारोबारमा संलग्न दुई जना पक्राउ,के हो हुण्डी कारोबार ?

वीरगञ्ज/ ५३ लाख ८० हजार नगदसहित प्रहरीले पर्साको वीरगञ्जबाट हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ निवासी २६ वर्षका शिव आनन्द गुप्ता र वीरगञ्ज महानगरपालिका वडा…

नागरिकतासम्बन्धी अध्यादेशविरुद्ध सर्वोच्चमा रिट

काठमाडौ । राष्ट्रपतिबाट हालै जारी भएको नागरिकतासम्बन्धी अध्यादेश खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ। अधिवक्ता तथा पत्रकार विष्णु कुमार गिरी र अधिवक्ता गणेशकुमार शर्माले बिहीबार नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ खारेजीको…