सुदूरपश्चिममा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता नलिने !
धनगढी ।नेकपा एमालेले सुदूरपश्चिम सरकारबाट आफ्नो समर्थन फिर्ता नलिने भएको छ । पार्टीको स्थायी कमिटीले समर्थन फिर्ता लिने निर्णय गरेपनि प्रदेश संसदीय दलको बैठकले तत्काल समर्थन फिर्ता नलिने निर्णय गरेको हो ।
कोभिड लगायतको अवस्थालाई हेरेर…