web analytics

म कसरी वेश्यालय पुगे ?

वि.स २०७२ सालमा म सुनसरीबाट काठमाण्डौ गए। अध्ययन राम्रो थियो। साथीहरु सोचे जस्ता भने थिएनन्। ३ जना साथी एक कोठा भाडामा लिएर बस्दै आएको थियौ। दिन बित्दै गए। काठमाण्डौको वातावरणसँग म घुल्दै गए। समय बित्दै गयो। पुषको महिना थियो।…

आजको राशिफल/ आज २०७८ साल अषाढ १३ गते आइतवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभकार्यको चर्चा चल्नेछ । टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुनेछ । आँटेको र ताकेको कार्य पुरा होला । दैनिक कार्यमा प्रगति हुनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)…

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीको नक्कली फेसबुक बनाई रकम माग

काठमाडौं । कञ्चनपुरको प्रमुख जिल्ला अधिकारी रामकुमार महतोको नक्कली फेसबुक आइडी बनाएर रकम माग गरेको पाइएको छ । प्रमुख जिल्ला अधिकारी महतोको तस्वीर राखेर नक्कली फेसबुक आइडी बनाई धेरैलाई साथी बनाएर रकम माग गरीएको पाईएको हो । “नक्कली आइडी…

खाद्य सुरक्षा र अधिकार सुनिश्चिततका लागि रणनीतिक योजना बनाउदै डुडुवा गाउपालिका

केशब भट्टराई बाँके, १२ असार बाँकेको डुडुवा गाउँपालिकाले खाद्य तथा पोषण सुरक्षा योजना निमार्णका लागि तयारी थालेको छ । खाद्य अधिकार खाद्य सम्प्रभुता ऐन २०७५ को ब्यवस्था अनुसार खाद्य सुरक्षा र खाद्य अधिकार सुनिश्चित गर्नका लागि रणनीतिक…

आजको राशिफल/आज १२ आषाढ, २०७८ शनिवार को राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज नयाँ र शुभ कार्यको योजना बन्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । एकपछि अर्को अवसर आउनाले मन पनि प्रसन्न रहनेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज अतिथिको रूपमा सत्कार…

बाढीपहिरो प्रभावितलाई कोरोनाविरुद्धको खोप लगाउने निर्णय

काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बाढीपहिरो प्रभावित क्षेत्रका सर्वसाधारणलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन प्राथमिकता दिने निर्णय गरेको छ । नवनियुक्त मन्त्री कृष्णगोपाल श्रेष्ठले पदभार ग्रहण गर्दै उक्त निर्णय गरेका हुन् ।…

३ बर्ष देखि बनेन झोलुङ्गे पुल: नदिमा जोखिम मोलेरै आउजाउ गर्न बाध्य शिबरत्नपुर बासी

कैलारीको वार्ड नम्बर ३ शिबरत्नपुरका बासिन्दा अजै पनि नागरिकले पाउने सेवा सुबिधाबाट बन्चित बनेका छन । उनिहरुले स्थानीय सरकार भएको महसुस समेत गर्न नपाएको गुनासो गरेका हुन। उनिहरुले आफ्नो क्षेत्रलाई सरकारले नै सौतेनी ब्यवहार गरेको स्थानीय…

राष्ट्रपतिद्वारा संवैधानिक आयोगहरूमा नियुक्ति  

काठमाडौं, असार ११ । राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न संवैधानिक आयोगका पदाधिकारीमा २० जनालाई नियुक्त गरेकी छन्। संवैधानिक परिषद्को वैशाख २६ गते बसेको बैठकको सिफारिसअनुसार राष्ट्रपति भण्डारीले उनीहरूलाई नियुक्त गरेकी हुन्।…

आजको राशिफल/आज  वि.सं. २०७८ आषाढ ११ गते शुक्रवार, हेर्नुहोस् दैनिक राशिफल

आजको पञ्चाङ्ग, वि.सं. २०७८ आषाढ ११ गते शुक्रवार तदनुसार ई. सं. २०२१ जुन २५ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४१, (तछलागा).काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:१२ बजे र सूर्यास्त : साँझ ०७:०१…

आजको राशिफल/आज वि.सं. २०७८ आषाढ १० गते बिहीवार, हेर्नुहोस् दैनिक राशिफल  

आजको पञ्चाङ्ग,  वि.सं. २०७८ आषाढ १० गते बिहीवार तदनुसार ई. सं. २०२१ जुन २४ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४१, (तछलाथ्व), काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:१२ बजे र सूर्यास्त : साँझ…

आजको राशिफल/आज वि.सं. २०७८ आषाढ १० गते बिहीवार, हेर्नुहोस् दैनिक राशिफल आजको पञ्चाङ्ग,  वि.सं. २०७८ आषाढ १० गते बिहीवार तदनुसार ई. सं. २०२१ जुन २४ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४१,…

बन्यजन्तु प्रभावित क्षेत्रका ब्याक्ती र पत्रकार बिच छलफल

केशव भट्टराई | असार १०, बाच्न पाउने अधिकारको आधार खाद्य अधिकार भन्ने मुल नाराका साथ फियान नेपालले पुनर्वासमा खाद्य समिती र पत्रकारहरुसंग छलफल गरेको छ । स्थानिय स्तरमा दुधुवा नेशनल पार्कबाट आउने जंगली जनावरका कारण पुनर्वासीहरुले…

रुपा सुनार प्रकरण : घरबेटी सरस्वती प्रधानलाई छुटाउन पुगे मन्त्री कृष्णगोपाल श्रेष्ठ  

काठमाडौ । बबरमहलकी स्थानीय सरस्वती प्रधानलाई रिहाइ गर्न माग गर्दै सडक प्रदर्शन भएको छ । बुधबार काठमाडौंको बबरमहलमा स्थानीय र नेवार समुदायका विभिन्न संघ संस्थामा आवद्ध व्यक्तिहरुले सडक प्रदर्शन गरेका हुन् । सञ्चारकर्मी समेत रहेकी रुपा…

आज राष्ट्रिय कविता महोत्सव आयोजना हुँदै

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले आज राष्ट्रिय कविता महोत्सव आयोजना गर्दैछ । प्रतिष्ठानले आफ्नो स्थापना दिवसमा हरेक बर्ष सञ्चालन गर्दै आएको राष्ट्रिय कविता महोत्सव यसपटक कोभिड–१९ का कारण भर्चुअलरुपमा सञ्चालन गर्दैछ ।…

आजको राशिफल/आज वि.सं. २०७८ आषाढ ०९ गते बुधवार, हेर्नुहोस् दैनिक राशिफल  

आजको पञ्चाङ्ग, वि.सं. २०७८ आषाढ ०९ गते बुधवार तदनुसार ई. सं. २०२१ जुन २३ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४१, (तछलाथ्व), काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:११ बजे र सूर्यास्त : साँझ ०७:०१…

देश गम्भीर संकटतर्फ धकेलिएको विपक्षी गठबन्धनको ठहर

काठमाडौं । विपक्षी गठबन्धनले नेपाली जनताले कष्टपूर्ण संघर्षबाट प्राप्त गरेको उपलब्धि गुम्ने खतरा बढेको बताएका छन् । मंगलबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जसपा अध्यक्ष उपेन्द्र…

सर्वोच्चको आदेशसँगै २० मन्त्रीले पद गुमाए

काठमाडौं । पछिल्लो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् विस्तार गरेपछि त्यसविरुद्ध परेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी गरेसँगै पछिल्लो पटक पदबहाली गरेका २० जना मन्त्री पदमुक्त भएका छन् । थप भएका मन्त्रीहरुलाई नेपालको…

तोलामा २८ सयले घट्यो सुनको भाउ, अझै कति घटला ?

काठमाडौं । असारको पहिलो साता सुनको भाउ तोलामा दुई हजार आठ सय रुपैयाँले घटेको छ । साताको पहिलो दिन असार १ गते ९३ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ असार ७ गते ९० हजार चार सय रुपैयाँमा आइपुगेको छ । यस्तै साता भर…

आजको राशिफल/आज वि.सं. २०७८ आषाढ ०८ गते मङ्गलवार, हेर्नुहोस् दैनिक राशिफल

आजको पञ्चाङ्ग, वि.सं. २०७८ आषाढ ०८ गते मङ्गलवार तदनुसार ई. सं. २०२१ जुन २२ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, गृष्म ऋतु, ने.सं. :– ११४१, (तछलाथ्व), काठमाण्डौं, नेपालमा सूर्योदय : बिहान ०५:११ बजे र सूर्यास्त : साँझ…

कञ्चनपुरमा आगामी १४ गतेसम्म निषेधाज्ञा थपियो  

कञ्चनपुर/जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जारी निषेधाज्ञा असार १४ गतेसम्म थप गरेको छ । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा स्थानीय प्रशासनले जारी निषेधाज्ञालाई असार १४ गतेसम्म कायम राख्ने आदेश गरेको हो । कञ्चनपुरका…