कोरोनाको डरलाग्दो नयाँ भेरियन्ट “कप्पा” नेपालमा पनी फेला पर्यो
काठमाडौं/ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एउटा प्रेस विज्ञप्ती जारी गर्दै नेपालमा कोरोना भाइरसको नयाँ म्युटेसन कप्पा फेला परेको जनाएको छ ।
मन्त्रालयका सह–प्रवक्ता डा.समिर कुमार अधिकारीद्वारा प्रेसित विज्ञप्तीमा गत वैशाख २६ देखि जेठ २०…