युरोकप : आज क्वाटरफाइनलका दुई खेल हुँदै
काठमाडौं/१६औं संस्करणको युरोकप फुटबल प्रतियोगिताको क्वाटरफाइनल खेल आज (शुक्रबार) बाट सुरु हुँदै छ।
प्रतियोगिता अन्तर्गत आज राति क्वाटरफाइनलका दुई खेल हुनेछन्। राति ९ः४५ बजे हुने पहिलो खेलमा स्विट्जरल्यान्ड र स्पेन भिड्दा १२ः४५ बजे हुने…