web analytics

हेर्नुहोस, बेल्डाँडीमा सुरु भयो नेकपा माओवादी केन्द्रको गाउँ अधिवेशन (फोटो फिचर)

कञ्चनपुर/१६ मङ्सिर
बेल्डाँडीमा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को गाउँ अधिवेशन सुरु भएको छ । पूर्व खानेपानी मन्त्री नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशका सह-ईन्चार्ज बिना मगरले अधिवेशनको उद्घाटन गर्नुभएको छ । यस अधिवेशनले नेकपा (माओवादी केन्द्र) बेल्डाँडी गाउँ समितिको नयाँ नेतृत्व चयन गर्नेछ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.