बेलौरीमा एम्बुलेन्स दुर्घटना हुँदा तीन दिने शिशुको ज्यान गयो, चालक पक्राउ
कञ्चनपुर, २३ असार ।
बेलौरी नगरपालिका–७ पौलाहमा विहिबार एम्बुलेन्स दुर्घटना हुँदा तीन दिने शिशुको ज्यान गएको छ । तीन जना महिला घाइते छन्। बिहीवार दिउसो एम्बुलेन्स अनियन्त्रित भएर पौहालस्थित कल्याण माध्यमिक विद्यालय नजिक घर भएका स्थानीय…