जमानामा आर्टसले चिनिएका पत्रकार लामाको अहिले सुदूरपश्चिममै फिट्नेस मोडलिङको चर्चा
हरिलाल जोशी । पुनर्वास– “रञ्जित लामा” भन्ने नाम सुदूरपश्चिममा नौलो भएपनि पुनर्वास र बेलौरीका लागि चिरपरिचित नाम हो । नामले परिचित भएपनि लामालाई प्रत्यक्ष अनुहारमा भने प्रायः कमैले देखेका छन् ।
कुरो आजभन्दा डेढ दशक पहिलेको हो । पुनर्वासकै…