आज शाेक बिदा भएपनि अत्यावश्यक सेवा र बैंक तथा वित्तीय संस्था खुला रहने
काठमाडौ, माघ २ । सरकारले पोखरामा भएको यती एयरको विमान दुर्घटनाको शोकमा आज अत्यावश्यक सेवाबाहेकको सार्वजनिक बिदाको घोषणा गरेपनि बैंक तथा वित्तीय संस्था खुला रहने भएको छ। मन्त्रिपरिषद्को बैठकपछि…