web analytics

राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको समापन उपाधि विजेता नेरा मावि लक्ष्मणपुर !

माघ २४ कृष्ण बहादुर बुढा बर्दिया/ बर्दियाको बाँसगढी ८ रिहारपुरको नगर स्तरीय खेलमैदानमा माघ २० देखी २४ गते सम्म सञ्चालन भएको रनिङ्ग शिल्ड प्रतियोगिता समापन भएको छ भने उपाधिको विजेता नेरा मावि लक्ष्मणपुर भएको छ । नगर स्तरीय मेयर…

पुर्नवासमा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु

-लाल बहादुर एसके, पुनर्वास /माघ २४ कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको पुनर्वास नगरपालिकामा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु भएको छ । मंगलबार पुनर्वास नगरपालिकामा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु भएको हो । पुनर्वास…

के तपाईको कपाल झर्दैछ ? अपनाउनुस ३५ घरेलु उपाय

बदलिँदो जीवनशैली र बदलिँदो मौसमका कारण अधिकांश मानिस कपाल झर्ने समस्याबाट ग्रसित छन् । कपाल झर्नुका कारण धेरै मानिस तालुपनको सिकार हुन्छन् । यस्तो अवस्थामा कपालको विशेष ख्याल राख्नु जरुरी हुन्छ । कपाल झर्नबाट जोगाउन मानिस विभिन्न…

बाँसगढिमा जारी रनिङ शिल्ड प्रतियोगितमा कराते र तेक्वान्दो तर्फका खेल सकिए !

माघ २१ बर्दिया /बाँसगढी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तेक्वान्दो तर्फका खेल सकिएका छन् । शुक्रबार देखी सुरु भएको रनिङ शिल्ड प्रतियोगितामा शनिबार तेक्वान्दो छात्र छात्रा दुबै तर्फका खेल सकिएको रामजानकी मावि भैसासुरका…

बेलौरीमा मोटरसाइकल दुर्घटना, एकको मृत्यु

कञ्चनपुर,२० माघ । बेलौरीमा मोटरसाइकल दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ। शुक्रवार बेलौरी नगरपालिका वडा नम्बर ५ को कार्यालय नजिक सु.प.प्र ०१ ०१० प ८२४७ नंबरको मोटरसाइकल दुर्घटना भएको जानकारी इलाका प्रहरी कार्यालय बेलौरीले दिएको छ। बाइक मा…

राष्ट्रपति रनिङ शिल्डको तयारी पुरा, खानेपानी मन्त्री खानले उद्घाटन गर्ने !

माघ१९ कृष्ण बा बुढा बर्दिया/बर्दियाको बाँसगढीमा हुने पाँचौ नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता २०७९ को तयारी पुरा भएको छ । भोली माघ २० गते शुक्रबार देखी सञ्चालन हुने रनिङ शिल्ड प्रतियोगिताको सम्पुर्ण तयारी…

रास्वपाले सरकार नछाड्ने, गृहमन्त्रीका लागि अझैँ दुई दिन पर्खिने

काठमाडौं/राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तत्काल सरकारबाट नबाहिरिने भएको छ । बिहीबार बसेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले तत्काल पार्टी सरकारबाट नबाहिरिने र गृह मन्त्रालयमा दाबी अझैँ दुई दिन पर्खिने निर्णय गरेको…

पुनर्वासको डोकेबजारबाट ६ जना जुवाडे पक्राउ

पुनर्वास,१६ माघ कञ्चनपुरको पुनर्वास नगरपालिका-११स्थित डाेके बजार बाट ६ जना जुवाडे नगद सहित पक्राउ परेका छन् । प्रदेश अनुसन्धान समूह (आरआइटी) बाट खटिएकाे प्रहरी टाेलीले उनीहरूलाई पक्राउ गरेकाे हाे । कैलाली र कंचनपुरको सीमानाका रहेको डोके…

रवि लामिछानेले पाए पुन: नेपाली नागरिकता

काठमाडौं/रवि लामिछानेले नेपाली नागरिकता प्राप्त गरेका छन्। आवश्यक प्रक्रिया पूरा गरेर लामिछानेले आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता प्राप्त गरेका हुन्। आइतबार बिहान सुरक्षाकर्मीसहित लामिछाने नागरिकता पुन : प्राप्तिका…

बेलौरीमा २६ माघदेखि दोस्रो बेलौरी महोत्सव आयोजना हुने

कञ्चनपुर/ बेलौरीको खुला मञ्चमा २६ माघदेखी  ८ फागुनसम्म दोस्रो बेलौरी महोत्सव आयोजना हुने भएको छ । बेलौरी उद्योग वाणिज्य संघको आयोजनामा दोस्रो बेलौरी महोत्सव हुन लागेको हो । बेलौरी उद्योग वाणिज्य संघको आयोजना एवम बेलौरी नगरपालिकाको…

पुनर्वास अटो दुर्घटनाका एक घाइतेको निधन

पुनर्वास अटो दुर्घटनाका एक घाइतेको निधन दिपेन्द्र बस्नेत । कञ्चनपुरको पुनर्वास नगरपालिका ५ सिमरीमा सडक दुर्घटनामा परि एक जनाको ज्यान गएको छ । शनिबार बिहान अन्दाजी ८ बजेतिर धनगढीबाट पुनर्वासको आईबीआरडी तर्फ आइरहेको म.१ ह. ८२४ नम्बरको…

एसईई २०७९ को परीक्षा तालिका सार्वजनिक

काठमाडौं/यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको छ। राष्ट्रिय परीक्षा बोर्डले यही माघ ११ गते बसेको निर्णयअनुसार शनिबार परीक्षा तालिका सार्वजनिक गरेको हो। बोर्डका अनुसार परीक्षा आउँदो चैत १७ गते शुक्रबारदेखि हुनेछ।…

पद गुमेसगैं रवि लामिछानेले आजै छाडे सरकारी क्वार्टर

काठमाडाैं | माघ १३ सर्वोच्च अदालतबाट नागरिकता अवैध गएको ठहर भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले सबै सरकारी सुविधा छाडेका छन् । उनले राजीनामा दिएसँगै आजै सरकारी क्वार्टर पनि छाडेका हुन् । प्रधानमन्त्रीलाई राजीनामा बुझाएर…

खर काट्ने क्रममा हात्तीको आक्रमणबाट एक जना महिला घाइते

कञ्चनपुर, ११ माघ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले खोलेको खर खडाइमा गएका एक जना महिला हात्तीको आक्रमणबाट घाइते भएकी छन् । आरक्ष विस्थापित शिविरको ढक्का स्थित बेलडाँडी टोल बस्ने ५० वर्षीया ललु सार्की घाइते भएकी हुन् । बुधबार…

पत्रकार महासंघ कञ्चनपुरका पूर्व अध्यक्ष तिवारीलाई मातृशोक

कञ्चनपुर/नेपाल पत्रकार महासंघ कञ्चनपुरका पूर्व अध्यक्ष तथा महेन्द्रनगरबाट प्रकाशित हुने अभियान दैनिकका प्रकाशक/सम्पादक लक्ष्मण तिवारीलाई मातृशोक परेको छ। पत्रकार तिवारीकी ५८ वर्षीय आमा सोममतीको मंगलबार राति करिब साढे ९ बजेतिर अमेरिकामा…

दलित बहुउद्देश्यीय सहकारी संस्थाले मनायो २५ औं रजत बर्ष स्थापना दिवस

धनबहादुर बिक/ पुनर्वास मर्यादित व्यवसाय र प्रविधिमा सहकारी" मुल नारा सहित दलित बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड कञ्चनपुर ले २५ औं रजत वर्ष स्थापना दिवस मनाउन सफल भएको छ । पुनर्वास नगरपालिका ३ स्थित आई वी आर डी मा रहेको दलित…

सुदुरपश्चिममा भूकम्पको धक्का महसुस

कञ्चनपुर/१० माघ सुदूरपश्चिम प्रदेशका जिल्लाहरुमा भूकम्पको धक्का महसुस भएको छ। आज दिउँसो २ बजेर ४४ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो। सुदूरपश्चिमको डडेल्धुरा, अछाम, बाजुरा, कञ्चनपुर, डोटी, कैलाली लगायतका सबै जिल्लामा भूकम्पको धक्का…

परोपकार समाज नेपालको आयोजनामा नगरपालिका स्तरीय प्रा.वि. तहको हाजिरी जवाफ प्रतियोगिता हुने

पुनर्वास, ९ माघ । परोपकार समाज नेपालको आयोजनामा हाजिरी जवाफ प्रतियोगिता सञ्चालन हुने भएको छ । सरस्वती पुजाको अवसर पारेर आयोजना हुन लागेको दोस्रो सरस्वती कप प्रावि तहको हाजिरी जवाफ प्रतियोगिता हो ।  माघ ११ गते सञ्चालन हुने सो प्रतियोगितामा…

आज  २८५९ औं सोनाम ल्होछार पर्व मनाइँदै

काठमाडौ /सोनाम ल्होछार, तामाङलगायतका हिमाली बौद्ध समुदायले नयाँ वर्षका रूपमा आज हर्सोल्लासका साथ मनाउँदै छन् । ल्हो अर्थ वर्ग अर्थात् वर्ष हो भने छारको नयाँ हुन्छ । आजदेखि सोनाम ल्होसार २८५९ सुरु भएको छ । तामाङलगायत हिमाली समुदाय ह्योल्मो…

मनकारी बिनाेद र सुरेशले गरे विद्यालयलाई आर्थिक सहयाेग

लाल बहादुर एस.के. पुनर्वास । बैदेशिक राेजगारीमा रहेका कञ्चनपुर जिल्लाकाे पुनर्वास नगरपालिका ५ ग गाउँका बिनाेद जेठारा र माेतीबस्तीका सुरेश सार्कीले सरस्वती माध्यमिक विद्यालयलाई खेल सामाग्री खरिदका लागि अार्थिक सहयाेग गरेका छन । बिनाेद र…