web analytics

पोखरामा यती एयरलाइन्सको विमान दुर्घटनाग्रस्त

कास्की/ माघ १
पोखरामा यती एयरलाइन्सको विमान आइतबार दुर्घटनामा परेको छ।
काठमाण्डौबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एएनसी एटीआर ७२ जहाज दुर्घटनामा परेको हो। विमान चालक दलका सदस्यसहित ६८ जना यात्रु सवार थिए।
पोखराको सेती खोचमा विमान दुर्घटनाग्रस्त भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। जहाजमा आगो लागेकोले निभाउन प्रयास भइरहेको प्रहरीको भनाइ  छ ।

 

 

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.