पुनर्वासमा आयोजित सातौ लालझाडी कप फुटवल प्रतियोगिताको उपाधी सयुक्तले उचाल्यो
-लाल बहादुर एस के
कञ्चनपुर,१चैत।
मोहन गुरुङ स्मृति वडा अध्यक्ष सातौँ लालझाडी कप फुटबल प्रतियोगिताको फाइनल खेल बुधबार भानु युवा क्लब र संयुक्त युवा क्लबबीच भएको छ । फागुन २० गतेबाट सुरु भएको प्रतियोगिताको फाइनल खेल चैत १ गते सम्पन्न भएको छ…