web analytics

दोदा नदिमा डुबेर बालकको मृत्यु

कञ्चनपुर,अषाढ २२ ।
दाेदा नदीमा डुबेर बेलाैरीमा १४ बर्षिय बालककाे मृत्यु भएकाे छ ।
बेलौरी न.पा. ५ बन्तरिया बस्ने सुनिलकुमार चौधरीको कान्छो छोरा निरज चौधरीको बुधवार दोदा नदीमा डुबेर मृत्यु भएको हो ।
खेल्ने क्रममा नदीमा खसेर डुबेको मृतकका आफन्तले बताएका छ्न । मृतक बालककाे शव पाेष्टमार्टमका लागि श्रीपुर स्वास्थ्य चाैकी बेलाैरीमा राखिएकाे ईलाका प्रहरी कार्यालय बेलाैरीका बरिष्ठ नायब निरिक्षक रमेश बुढाथाेकीले जानकारी दिनुभयाे ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
6
Below Article Content Ads

Comments are closed.