web analytics

किशोर आग्री बने राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनी नगर अध्यक्ष

कञ्चनपुर/राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनीको नगर अध्यक्षमा किशोर आग्री चयन भएका छन् । नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालको नगर कमिटि भेलाले राष्ट्रिय युवा संघ नेपाल दोधारा चाँदनीको नगर कमिटिको अध्यक्षमा आग्रीलाई सर्वसम्मतले चयन गरेको हो । त्यसैगरी उपाध्यक्षमा सृजना सुनार, सचिवमा दुर्गा बडुवाल, सह–सचिवमा भुपेन्द्र बुढा क्षेत्री, उमेश सिंह साँउद, कोषाध्यक्षमा मनोज भण्डारी, सदस्यमा कृष्णा दत्त भट्ट, सरस्वती सार्की, दिपक राज पाण्डेय, कालू बोहरा, सुमित्रा सुनार, सुरेश धनाडी, लक्ष्मी सुनार, कविता चन्द, पार्वती चन्द, ललित सिंह धामी, किसन सुनार, प्रकाश चन्द, लक्ष्मी सुनार, मनोज साँउद, विशन भट्ट, गंगा कु. राना क्षेत्री बस्नेत, सुर्प सार्की, सन्दिप भण्डारी, शेर बहादुर बुढा, रमेश बस्नेत, वर्षा खत्री, हिमाल बुढा, पवन रावत, पुजा खड्का, भक्त बहादुर रावत, भुपेन्द्र राना, भक्त बहादुर बुढा, उमेश साँउद, मनोज अ‍ौजी, दिलीप बुढा चयन गरिएको राष्ट्रिय युवा संघ नेपाल कञ्चनपुर जिल्ला कमिटी सचिव सिपी खत्रीले बताएका छन् ।

Facebook Comments
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Below Article Content Ads

Comments are closed.