Browsing Category
खेलकूद
पुनर्वासमा आयोजित सातौ लालझाडी कप फुटवल प्रतियोगिताको उपाधी सयुक्तले उचाल्यो
-लाल बहादुर एस के
कञ्चनपुर,१चैत।
मोहन गुरुङ स्मृति वडा अध्यक्ष सातौँ लालझाडी कप फुटबल प्रतियोगिताको फाइनल खेल बुधबार भानु युवा क्लब र संयुक्त युवा क्लबबीच भएको छ । फागुन २० गतेबाट सुरु भएको प्रतियोगिताको फाइनल खेल चैत १ गते सम्पन्न भएको छ…
बेलौरीमा जिल्ला स्तरिय राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु
कञ्चनपुर, ९ फागुन ।
बेलौरीमा १३ औँ राष्ट्रपति जिल्ला स्तरिय रनिङ्गशिल्ड प्रतियोगिता शुरु भएको छ । कञ्चनपुर खेलकुद समितिको आयोजनामा हिजो सोमबारदेखि जिल्लाको दक्षिणी क्षेत्र बेलौरी नगरपालिका वडा नम्बर २ मा रहेको लक्ष्मी माध्यमिक बिद्यालय…
पुनर्वासमा राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सम्पन्न,जीवनज्याेती मा.वि. प्रथम स्थान ल्याउन सफल
कञ्चनपुर,२८ माघ ।
पुनर्वासमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियाेगिता सनिवार सम्पन्न भएको छ । गत माघ २४ गते सुरु भएको सो प्रतियोगितामा जीवनज्योती मा.वि. पुनर्वास ६ ले प्रथम स्थान ल्याउन सफल भएको छ ।
जीवनज्याेती मावि ११ स्वर्ण,९ रजत र…
राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको समापन उपाधि विजेता नेरा मावि लक्ष्मणपुर !
माघ २४
कृष्ण बहादुर बुढा
बर्दिया/ बर्दियाको बाँसगढी ८ रिहारपुरको नगर स्तरीय खेलमैदानमा माघ २० देखी २४ गते सम्म सञ्चालन भएको रनिङ्ग शिल्ड प्रतियोगिता समापन भएको छ भने उपाधिको विजेता नेरा मावि लक्ष्मणपुर भएको छ । नगर स्तरीय मेयर…
पुर्नवासमा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु
-लाल बहादुर एसके,
पुनर्वास /माघ २४
कञ्चनपुरको दक्षिणी क्षेत्रमा रहेको पुनर्वास नगरपालिकामा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु भएको छ । मंगलबार पुनर्वास नगरपालिकामा राष्ट्रपति रनिङ्गशिल्ड प्रतियोगिता शुरु भएको हो । पुनर्वास…
बाँसगढिमा जारी रनिङ शिल्ड प्रतियोगितमा कराते र तेक्वान्दो तर्फका खेल सकिए !
माघ २१
बर्दिया /बाँसगढी नगरपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा तेक्वान्दो तर्फका खेल सकिएका छन् । शुक्रबार देखी सुरु भएको रनिङ शिल्ड प्रतियोगितामा शनिबार तेक्वान्दो छात्र छात्रा दुबै तर्फका खेल सकिएको रामजानकी मावि भैसासुरका…
पत्रकार समूह र पुनर्वास नगरपालिका बिच भएको फूटबल प्रतियोगितामा पुनर्वास नगरपालिका विजयी
कञ्चनपुर, माघ ६।
पुनर्वासमा पत्रकार समूह र पुनर्वास नगरपालिका कर्मचारी बिच भएको मैत्रीपूर्ण फूटबल प्रतियोगितामा पुनर्वास नगरपालिका विजयी भएको छ । पुनर्वास ३ स्थित रामबस्तीको खेलमैदानमा सो खेलको आयोजना गरिएको थियोे । प्रतियोगितामा…
विश्व कपमा अर्जेन्टिनाको जीत, मेस्सीको चुलिदो चर्चा
✍️फुटबल प्रेमी थापा
२४ जुन सन् १९८७ को दिन फुटबल आकाशमा एउटा फूल फुल्यो जसको सुगन्धले आज फुटबल खेल्ने खुट्टाहरू समेत मगमगाएका छन्। जसले फुटबललाई अझ प्रिय बनायो, लाग्छ जसको कला हेर्न ९० मिनेट भित्रको कुनै मिनेट शायद भगवान् समेत अदृश्य रूपमा…
पेले र म्याराडोनालाई पछ्याउँदै मेस्सी , के विश्वकप जित्लान ?(लेख )
✍️फुटबल प्रेमी थापा
एउटा युगको अन्त्य । कतार विश्वकपको फाइनल यस्तै हुनेछ । यस्तो किन भने लियोनल मेसी विश्वकप इतिहासमै आफ्नो अन्तिम खेल खेल्दै छन् । विश्वकप त फेरि फेरि हुनेछ । तर, त्यसमा अबदेखि मेसी हुने छैनन् । उनले भनिसकेका पनि छन्,…
विश्व कप उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने
काठमाडौं/विश्वकप फुटबल प्रतियोगिताको उपाधिका लागि अर्जेन्टिना र फ्रान्स भिड्ने भएका छन्। गएराति भएको सेमिफाइनलमा मोरक्कोलाई पराजित गरेपछि फ्रान्सले अर्जेन्टिनासितको उपाधि भिडन्त पक्का गरेको हो।
कतारको दोहास्थित अल बायत रङ्गशालामा भएको…
मेस्सी सर्वाधिक गोलकर्ता, धेरै खेल खेल्ने कीर्तिमान बराबरी
काठमाण्डाै/ कतार विश्व कप फुटबलमा अर्जेन्टिनाका कप्तान लिओनल मेस्सीले समग्रमा ५ गोलका साथ सर्वाधिक गोलकर्तामा फ्रान्सका किलियन एम्बाप्पेसँग बराबरी गरेका छन् ।
लुसेल रङ्गशालामा आज बिहान भएको पहिलो सेमिफाइनलमा क्रोएसियालाई ३–० गोलले…
पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल विजयी
काठमाडौं/आज भएको पाकिस्तानसँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल विजयी भएको छ ।
अञ्जन विष्टको एक मात्र गोल मद्दतमा नेपालले मैत्रीपूर्ण फुटबलमा पाकिस्तानलाई हराएको हो । दशरथ रंगशालामा ५० औं खेलको कोशेढुंगा पूरा गर्दा नेपालले १–० को जितको…
बाह्रौं चाँदी कप फुटबल प्रतियोगिता: आयोजक टिमलाई पेनाल्टीमा पराजित गर्दै भानु युवा क्लब विजयी
पुनर्वास/पुनर्वास नगरपालिका-७, च-गाउँमा आयोजना भईरहेको बाह्रौं चाँदी कप फुटबल प्रतियोगिताको आजको खेलमा भानु युवा क्लब विजयी भएको छ ।
भानु युवा क्लबले आयोजक सिद्धार्थ युवा क्लब “ए” लाई पेनाल्टी शुट आउटमा पराजित गर्दै विजेता बन्न पुगेको हो ।…
बाह्रौ रनिङ चाँदी कप फुटबल प्रतियोगिता २०७९/ पुनर्वास दुई र ककड युवा क्लब खेल सम्पन्न
-लाल बहादुर एस के
पुनर्वास/ असोज १०
सिद्धार्थ युवा क्लबले आयोजित बाहौ रनिङ चाँदी कप फुटबल प्रतियोगिता दोस्रो दिन सोमबार बिहानको खेल पुनर्वास दुई र ककड युवा क्लब बिच भयो को थियो भने खेल मध्यन्त सम्म खेल बराबरीमा चलिरहेको थियो भने…
खप्तड गोल्डकपको फाईनलमा मनाङ र फ्रेन्ड्स क्लब भिडदै
धनगढी/खप्तड गोल्डकप फुटबलको फाईनल खेलमा मनाङ मर्स्याङ्दी र फ्रेण्डस क्लब भिडने भएका छ्न । आज धनगढी रङ्गशालामा हुने फाइनल खेल दिउँसो साढे २ बजे हुनेछ । दुवै टोलीले उपाधि जित्ने दाबी गरेका छन् ।
मनाङका प्रशिक्षक राजेन्द्र तामाङले आज जितका…
आजदेखी चिनमा ओलम्पिक सुरु,भारतले बहिस्कार गर्ने
काठमाडौं/२१ माघ।
आजदेखी चिनमा बेईजिङ ओलम्पिक सुरु हुन लागेको छ । तर भारतले बेइजिङ ओलम्पिकलाई कूटनीतिक बहिष्कार गर्ने घोषणा गरेको छ । भारतीय विदेश मन्त्रालयमा आयोजित नियमित प्रेस ब्रिफिङमा प्रवक्ता अरिन्दम बागचीले उक्त कुरा बताएका हुन् ।…
फारवेष्ट ईन्टरनेशनल स्कूलको आयोजनामा पेनाल्टी सुटआउट फूटबल प्रतियोगिता हुँदै
कञ्चनपुर/२२ मङ्सिर ।
पुनर्वास १० स्थीत फारवेष्ट ईन्टरनेशनल स्कूलको आयोजनामा पेनाल्टी सुटआउट प्रतियोगिता हुने भएको छ । आगामी पुस २ गते हुन गईरहेको सो फुटबल प्रतियोगिता आधारभुत तह विद्यालय स्तरीय हो । मङ्सिर २९ गते दर्ता गर्ने अन्तिम मिति…
पुनर्वास: अरनिको युवा क्लबको आयोजनामा वडा स्तरीय-सैनिक कप फूटबल प्रतियोगिता हुँदै
कञ्चनपुर/ २६ कार्तिक । पुनर्वासको अरनिको युवा क्लबको आयोजनामा वडा स्तरीय-सैनिक कप फूटबल प्रतियोगिता हुने भएको छ । क्लबका अध्यक्ष दाऊत तामाङको अध्यक्षतामा शुक्रबार बसेको बैठकले आगामी मंसिर १५ गते देखि वडा स्तरीय-सैनिक कप…
टोकियो ओलम्पिकमा गौरिकाले बनाइन् राष्ट्रिय कीर्तिमान !
श्रावण १३
काठमाडौं /जापानमा जारी टोकियो ओलम्पिकमा नेपालकी पौडीवाच गौरिका सिंहले राष्ट्रिय कीर्तिमान बनाएकी छिन् । टोकियो एक्वेटिक सेन्टरमा बुधबार भएको स्पर्धामा गौरिकाले महिलाको १ सय मिटर फ्रिस्टाइल तर्फ राष्ट्रिय कीर्तिमान…
टोकियो ओलम्पिकः जुडोमा बाँकेकी सोनिया रुसकी इरिनासंग भिड्दै !
साउन ७
काठमाडौ / ओलम्पिकमा बाँकेको २८ बर्षको इतिहासलाई तोड्दै ओलम्पिक रिङ चुम्न सफल बाँके खजुरा गाउँपालिका ३ की सोनिया भट्ट जुडोको ४८ केजी मुनिको स्पर्धामा रुसकी इरिना डोल्गोभासंग सामना गर्ने भएकी छन् । १९ वर्षीया सोनियाले शनिबार निप्पोन…