Browsing Category
स्वास्थ्य
कञ्चनपुरमा अशक्त तथा अपाङ्गता भएकाहरुलाई घरमै कोरोना विरुद्धको खोप
-हरिलाल जोशी
कञ्चनपुर/ कंचनपुरको पुनर्वास र कृष्णपुर नगरपालिकामा स्वास्थ्य शाखाको समन्वयमा पुर्ण अशक्त र अपांगता भएका व्यक्तिहरुलाई घरमै गएर कोरोना विरुद्धको खोप लगाएको छ । कर्डएड , लुथरन बिश्व फेडरेसन नेपाल , राष्ट्रिय मुक्त हलिया समाज…
कोभिडको नयाँ भेरियन्ट ‘ओमिक्रोन’”को खतरा बढ्यो
काठमाडौ/डेल्टा भाइरसको संक्रमण कायम रहेकै बेला कोरोना भाइरसको परिवर्तित नयाँ भेरियन्ट ‘ओमिक्रोन’को जोखिम बढेको छ। स्थलगतभन्दा हवाई आवागमनबाट नेपालमा पनि संक्रमण फैलने जोखिम बढेको हो। ओमिक्रोन (बी.१.१.५२९)लाई विश्व स्वास्थ्य संगठन…
जाडोमा हात-खुट्टाको जोर्नी दुख्छ ? यस्तो छ समाधान ।
चिसो मौसम शुरु भइसकेको छ । यसबेला अनेकथरी शारीरिक समस्याले मानिसहरुलाई सताउने गर्दछ । तीमध्ये एउटा साझा समस्या हो, आर्थराइटिस वा गठिया रोग ।
सामान्यतया जोर्नी दुख्ने समस्या सबै लिंग र उमेर समूहमा देखिने गर्छ । तर ज्येष्ठ नागरिक, बालबालिका…
अमेरिकाले नेपाललाई दियो १ लाख फाइजर खोप
काठमाडौ । अमेरिकाले अनुदानमा उपलब्ध गराएको एक लाख बढी डोज कोरोना खोप नेपाल आइपुगेको छ ।
कोभ्याक्स सुविधा अन्तर्गत विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)मार्फत उपलब्ध गराइएको फाइजर खोप आज बिहान कतार एअरवेजको विमानमार्फत् काठमाडौं…
कोभिडविरुद्ध खाने औषधि आउँदै, औषधिको सफल परीक्षण भएको कम्पनीको दाबी
काठमाडौ/अमेरिकी एक औषधि उत्पादक कम्पनीले तयार पारिरहेको कोभिडविरुद्धको एउटा खाने औषधिले गम्भीर लक्षण भएका बिरामीलाई अस्पताल भर्ना हुनुपर्ने अवस्था र मृत्यु आधाले घटाउने नतिजा प्राप्त भएको दावी गरेको छ ।
मोल्नुपिरभिर नामक सो खाने चक्कीको…
पुनर्वासको आईबिआरडी बजारमा “मास्क खोइ?”कार्यक्रम
कञ्चनपुर/प्रहरी दिवसको अवसर पारेर
पुनर्वासको आईबिआरडी बजारमा "मास्क खोइ?"कार्यक्रम सञ्चालन गरिएको छ ।
ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती र सँगसँगै नेपालको संयुक्त आयोजनामा सो कार्यक्रम गरिएको हो । कार्यक्रममा मास्क तथा सेनीटाईजरको…
कुन उमेरकाले कति सुत्ने ?
स्वास्थ्य कायम राख्नका लागि पौष्टिक आहारका साथसाथै पर्याप्त निद्रा पनि आवश्यक हुन्छ । तर आजकल विभिन्न कारणवश मानिसहरू पर्याप्त सुत्दैनन् । यसले गर्दा स्वास्थ्यसम्बन्धी कैयौं समस्याहरू आउँछन् ।
अमेरिकाको राष्ट्रिय निद्रा फाउन्डेसनले गरेको…
कञ्चनपुरका विद्यालयमा भौतिक उपस्थितिमै पठनपाठन गर्न पाईने
कञ्चनपुर,१८ भदौ ।
कञ्चनपुरका विद्यालयमा भौतिक उपस्थितिमै पठनपाठन गर्न पाईने भएको छ । तर यसको लागी २०७८ साउनमा जारी भएको स्मार्ट लकडाउन सम्बन्धि कार्यविधिको प्रावधान भित्र रही जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालन गर्नुपर्ने भएको छ ।…
पुनर्वासको नेपाल सिर्जनशील विकास तथा संरक्षण समाजको पहलमा स्वास्थ्य सामाग्री ल्याईयो
कञ्चनपुर, १५ भदौ ।
पुनर्वासको नेपाल सिर्जनशील विकास तथा संरक्षण समाजको पहलमा स्वास्थ्य सामाग्री ल्याईएको छ ।
संस्थाले तेस्रो लहरको कोभिड महामारी विरुद्ध लडन सो स्वास्थ्य सामाग्री ल्याएको हो । स्वास्थ्य मन्त्रालयबाट ल्याईएको सो सामाग्री…
बर्दियामा दुई वर्षीया बालिकासहित आज ३५ संक्रमित थपिए !
साउन २६
बर्दिया / बर्दियामा आज कोरोना भाइरसका ३५ जना संक्रमित थपिएका छन ।
२ वर्षीया बालिकासहित ७९ वर्षीय जेष्ठ नागरिकसम्म संक्रमित भएका छन् । ठाकुरबाबा नगरपालिका–५ की २ वर्षीया बालिकामा संक्रमण पुष्टि भएको हो । सबैभन्दा बढी…
शुक्रबारदेखी भेरोसेलको दोस्रो डोजका लागि देशभर अभियान सुरु !
साउन २०
काठमाडौं/शुक्रबारदेखि सरकारले दोस्रो डोजको खोप दिन देशभर अभियान सुरु गर्ने भएको छ । गएको असार २९ गतेदेखि कोरोनाविरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाएकाहरुले (पर्सि) शुक्रबारदेखि दोस्रो डोज पाउने स्वाथ्य मन्त्रालय…
फेरि लकडाउन गर्न सिफारिस !
साउन १५
काठमाडौ /स्वास्थ्य मन्त्रालयले फेरि लकडाउन गर्न सिफारिस गरेको छ । कोरोना संक्रमितको संख्या बढिरहेकाले जोखिम बढेको भन्दै स्वास्थ्य मन्त्रालयले स्मार्ट लकडाउन गर्न कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) समक्ष सिफारिस…
चैतसम्म तीन करोड मात्रा खोप आउने !
साउन १२
सरकारले आगामी चैतसम्म तीन करोड मात्राभन्दा बढी कोरोना (कोभिड–१९) विरुद्धको खोप ल्याउने तयारी थालेको छ । १२ वर्षभन्दा माथिकालाई समेत खोप सेवा प्रदान गर्ने गरी सरकारले यस्तो तयारी थालेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या…
बर्दियामा कोभिशिल्ड खोप लगाएकी वृद्धाले भेरोसेल लगाएपछि…!
साउन १०
बर्दिया/ बर्दिया को बासगढी नगरपालिका–८ मा एक वृद्धाले कोरोनाविरुद्धका दुई छुट्टाछुट्टै खोप लगाएको खुलेको छ । बैशाख अन्तिमसाता कोभिशिल्डको पहिलो डोज खोप लगाएकी ५५ वर्षीया ती वृद्धाले साउनको पहिलो साता भेरोसेल खोप लगाएको पाइएको हो…
स्वास्थ्य विभागबाट प्राप्त स्वास्थ्य सामाग्री बेलौरीको लक्ष्मीपुर स्वास्थ्य चौकीलाईलाई हस्तान्तरण
कञ्चनपुर, ८ साउन ।
स्वास्थ्य विभागबाट प्राप्त स्वास्थ्य सामाग्री बेलौरीको लक्ष्मीपुर स्वास्थ्य चौकीलाईलाई हस्तान्तरण गरिएको छ ।
लोकतान्त्रिक खेलकुद संघका केन्द्रिय सदस्य रविनकृष्ण सुवेदी मार्फत स्वास्थ्य विभागबाट प्राप्त सो स्वास्थ्य…
जोन्सन खोप १८ वर्षमाथिका उमेर समूहले तत्कालै सबै ठाउँमा पाउँछन् ?
साउन ६
काठमाडौं/के अब १८ वर्षमाथिका उमेर समूहका व्यक्तिहरुले कोरोनाविरुद्धको खोप जोन्सन एन्ड जोन्सन लगाउने निर्णय भएको हो? काठमाडौंका खोप केन्द्रहरुमा १८ वर्षमाथिका नागरिकलाई खोप दिने भनिए पछि धेरैलाई देशभर नै यो निर्णय भएको भन्ने लागेको…
पुनर्वासको त्रिभुवन बस्ती स्वास्थ्य चौकीलाई डिजिटल एक्सरे मेसिन हस्तान्तरण
कञ्चनपुर, ५ साउन ।
पुनर्वासको त्रिभुवन बस्ती स्वास्थ्य चौकीलाई डिजिटल एक्सरे मेसिन हस्तान्तरण गरिएको छ । सोमबार एक कार्यक्रम विच राष्ट्रिय सभा सदस्य माननीय इन्दु विष्ट कडरियाले पुनर्वास ५ का वडाध्यक्ष तथा त्रिभुवन बस्ती स्वास्थ्य चौकी…
भारतको पहिलो उपहार देउवा सरकारलाई१५० आईसीयु बेड सहयोग !
साउन ३
काठमाडौं /भारतले कोभिड-१९ रोकथामका लागि नेपालालाई १५० आईसीयु बेड उपहार प्रदान गरेको छ। नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले नेपाल सरकारका कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र कार्कीलाई सहयोग हस्तान्तरण गरेका…
मधुमेह के हो ? कसरी नियन्त्रणमा राख्ने ?
मधुमेहलाई चिनी वा सुगर रोग पनि भनिन्छ । विश्वमा ४० वर्षमाथिका चार जना मानिसमध्ये एक जनालाई मधुमेह हुने गरेको पछिल्ला अध्ययनहरुले देखाएका छन् । मधुमेह बढ्दै जाँदा आँखा, मृगौला, मस्तिष्क, मुटु, नसा लगायत शरीरका विभिन्न अंगमा पनि थप समस्या…