पुनर्वासमा एस.पी.एल. एकेडेमीको १९औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न
-लाल बहादुर एस के
पुनर्वास/माघ १६
पुनर्वास नगरपालिका–३ स्थित एस.पी.एल. एकेडेमीको १९औं वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। विद्यालय प्रांगणमा आयोजित सो कार्यक्रममा प्रमुख अतिथिको रूपमा पुनर्वास नगरपालिका नगर…