बेलौरीमा प्रथम नगर युवा सम्मेलन सम्पन्न , पालिकालाई युवामैत्री बनाउने तयारी
-लाल बहादुर एस के
कञ्चनपुर /२५ जेष्ठ
बेलौरी नगरपालिकालाई युवामैत्री नगर बनाउनका प्रथम युवा सम्मेलन आयोजना गरिएको छ । बेलौरी नगर युवा सञ्जालको आयोजनामा शुक्रबार सम्पन्न सम्मेलनमा पालिकालाई युवामैत्री स्थानीय शासन लागू गर्ने विषयमा छलफल…