पहिलो चरणमा १० करोड स्वास्थ्यकर्मीलाई भ्याक्सिन दिदै भारतले सुरु गरयो कोरोना खोप अभियान
काठमाडौं/३ माघ ।भारतले शनिबारदेखि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरेको छ। शनिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्ध खोप अभियानको उद्घाटन गरेका हुन्।
एक सरसफाई कर्मचारी कोभिडविरुद्धको भ्याक्सिन पाउने पहिलो भारतीय नागरिक…