web analytics

फारवेष्ट ईन्टरनेशनल स्कूलको आयोजनामा पेनाल्टी सुटआउट फूटबल प्रतियोगिता हुँदै

कञ्चनपुर/२२ मङ्सिर । पुनर्वास १० स्थीत फारवेष्ट ईन्टरनेशनल स्कूलको आयोजनामा पेनाल्टी सुटआउट प्रतियोगिता हुने भएको छ । आगामी पुस २ गते हुन गईरहेको सो फुटबल प्रतियोगिता आधारभुत तह विद्यालय स्तरीय हो । मङ्सिर २९ गते दर्ता गर्ने अन्तिम मिति…

नेपाल राष्ट्रिय शिक्षक संगठन पुनर्वास नगर समितिको तेस्रो नगर अधिवेशन हुँदै

कञ्चनपुर/१६ मङ्सिर नेपाल राष्ट्रिय शिक्षक संगठन पुनर्वास नगर समितिको तेस्रो नगर अधिवेशन भोलि मङ्सिर १७ गते हुने भएको छ । वामपन्थी शिक्षकहरुको साझा संगठनको रुपमा आफ्नो छुट्टै पहिचान बनाएको यस संगठनले शिक्षकहरुको पेशागत हकहितका लागि काम…

पत्रकार हरिलाल जोशीले शैक्षिक सामाग्री हस्तान्तरण गर्दै मनाए जन्मदिन

कञ्चनपुर /पुनर्वासका पत्रकार हरिलाल जोशीले आफ्नो जन्मदिनको अवसर पारेर शैक्षिक सामाग्री वितरण गरेका छ्न । पत्रकार जोशीले पुनर्वास ५ मा स्थित गौरीशंकर माध्यमिक विद्यालयका बाल कक्षा र एक कक्षाका विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री वितरण…

नायिका गरिमा शर्मालाई निर्देशक जि.बि आग्रीले थारु गीतमा नचाएपछी भिडियो भाईरल

काठमाडौ/१६ कार्तिक । निर्देशक जि.बि आग्रीद्वारा निर्देशित थारु भाषाको सुपरहिट गित "मोर पियारी"को म्युजिक भिडियो युटुबमा सार्वजनिक भएको छ । जसमा नायिका गरिमा शर्मालाई निर्देशक जि.बि आग्रीले नचाएका छ्न । पछिल्लो समय निकै चर्चामा रहेका…

पुनर्वासको बिचफाँटामा रमाइलो साँस्कृतिक कार्यक्रम आयोजना हुने

कञ्चनपुर/कार्तिक १३ पुनर्वास ९ को बिचफाँटामा आगामी कार्तिक २२ गतेबाट रमाइलो साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । कार्तिक ११ गते बसेको परोपकार समाज र परोपकार यूवा समाजको संयूक्त बैठकले सो निर्णय गरेको हो । कार्यक्रममा सुदुर पश्चिमका…

पुनर्वासका नगरप्रमुख थापा बने नेकपा एकीकृत समाजवादीका कञ्चनपुर अध्यक्ष

कञ्चनपुर/१२ कार्तिक । पुनर्वास नगरपालीकाका नगरप्रमुख जीवनराज थापा नेकपा एकीकृत समाजवादीका कञ्चनपुर अध्यक्ष चयन भएका छ्न । नेकपा एकीकृत समाजवादीको महेन्द्रनगरमा सम्पन्न भएको जिल्ला विस्तारित बैठकले थापाको नेतृत्वमा १ सय ५५ जिल्ला कार्य…

पुनर्वासबाट बच्चा सहित हराएकी महिला पत्ता लाग्यो,उद्धार गरीदिन अनुरोध

कञ्चनपुर/ पुनर्वासबाट एक बर्षको बच्चा सहित हराएकी महिला भारतको पञ्जाबमा रहेको पत्ता लागेको छ । पुनर्वास नगरपालिका २,मोती बस्ती बस्ने मदन खडकाकि श्रीमती बर्ष ३१ कि पुनम खडका एक बर्षको छोरा साथमा लिएर गत असोज २९ गते राति घरबाट भागेकी थिईन ।…

गरिमा शर्मा र पुष्प खडकालाई निर्देशक जि.बि आग्रीले छ्म छ्म नचाएपछी

काठमाडौ/कृषि प्रधान देश नेपालमा अहिले धान काटने समय हो । वर्षभरी खाने कुराको जोहो गर्न किसानलाई भ्याई नभ्याई छ । यहि अवसर पारेर निर्देशक जि.बि आग्रीले "धान है काटने" बोलको गीतमा चर्चित नायक नायिका पुष्प खड्का र गरिमा शर्मालाई छमछम नचाएका…

गीतकार बिदुर तिमल्सिना ‘देवदुत’ को ‘राजाको हात्ती’ सार्वजनिक

। गीतकार बिदुर तिमल्सिना ‘देवदुत’ को पहिलो सांगितीक कोसेली ‘राजाको हात्ती’ सार्वजनिक भएको छ । देवदुतले आफ्नो पहिलो कोसेली स्वरुप ‘राजाको हात्ती’ लाई आज "नयाँ नयाँ न्यूज नेपाल" नामक युटुब च्यानलबाट सार्वजनिक गरेका हुन् । मार्मिक शब्दले…

पुनर्वासको आईबिआरडी बजारमा “मास्क खोइ?”कार्यक्रम

कञ्चनपुर/प्रहरी दिवसको अवसर पारेर पुनर्वासको आईबिआरडी बजारमा "मास्क खोइ?"कार्यक्रम सञ्चालन गरिएको छ । ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती‌ र सँगसँगै नेपालको संयुक्त आयोजनामा सो कार्यक्रम गरिएको हो । कार्यक्रममा मास्क तथा सेनीटाईजरको…

प्रेमिकालाई बुलेटवाला केटोले उडाएपछि निर्देशक जि.बि आग्रीको भयो यस्तो हालत ( हेर्नुस भिडियो)

काठमाडौ/आफुले मनैदेखि प्रेम गरेको प्रेमिकालाई जब बुलेटवाला केटोले उडाउँछ तब त्यो पीडा कति असहनिय हुन्छ ? त्यो त भोग्नेलाई मात्र थाह हुन्छ । आफ्नो आर्थिक हैसियत कमजोर भएपछि जब आफ्नी प्रेमिका सम्पन्न पुरुषसंग आकर्षित हुन्छ । त्यो बखतको…

आइबिआरडीमा नयाँ व्यवस्थापन सहित नवदुर्गा पेट्रोल पम्प सञ्चालनमा

कञ्चनपुर, ८ असोज । पुनर्वासको आइबिआरडीमा नयाँ व्यवस्थापन सहित नवदुर्गा पेट्रोल पम्प सञ्चालनमा आएको छ । लामो समयदेखि पुरानो तरीकाले सञ्चालन हुँदै आएको सो पेट्रोल पम्पले डिजल मात्रै विक्री वितरण गर्दै आएको थियोे । हातैले नापेर बिक्री वितरण…

पल शाह र जुम्ल्याहा दिदिबहिनीद्वारा अभिनित  “यो माया हो” सार्वजनिक

काठमाडौ । नायक पल शाह र जुम्ल्याहा दिदिबहिनीद्वारा अभिनित निर्मल लामाको म्युजिक भिडियो "यो माया हो" युटुबमा सार्वजनिक गरिएको छ । हाल निकै चर्चामा रहेका नायक पल शाह र टिकटकबाट चर्चा कमाउन सफल जुम्ल्याहा दिदिबहिनी प्रीज्मा र प्रीन्सीले अभिनय…

पल शाहद्वारा अभिनित निर्मल लामाको म्युजिक भिडियो “यो माया हो”को टिजर सार्वजनिक

काठमाडौ । हाल निकै चर्चामा रहेका कलाकार पल शाहद्वारा अभिनित निर्मल लामाको म्युजिक भिडियो "यो माया हो"को टीजर युटुबमा सार्वजनिक गरीएको छ । म्युजिक भिडियोमा निर्मल लामा र मेलिना राईको सुमधुर आवाज सुन्न सकिन्छ । गितका शब्द तथा संगित एडिबी…

आर्थिक मामिला मन्त्री तारालामा तामाङद्वारा सहिद गोविन्द गौतमको शालिकमा माल्यार्पण

कञ्चनपुर, २ असोज । सुदुरपश्चिम प्रदेशका नवनियुक्त आर्थिक मामिला मन्त्री तारालामा तामाङले सहिद गोविन्द गौतमको शालिकमा माल्यार्पण गरेका छन । शुक्रबार मन्त्रीको सपथ लिए लगत्तै गृहनगर पुनर्वास पुगेका तामाङले सनिवार विहानै पुनर्वास ४ मा रहेको…

पुनर्वासको जीवनज्योति मा.वि.को ५० औ वार्षिकोत्सव धुमधामका साथ मनाईयो

कञ्चनपुर, असोज १। पुनर्वास ६ स्थित जीवनज्योति माध्यमिक विद्यालयको ५०औं वार्षिकोत्सव धुमधामका साथ मनाइएको छ । शुक्रबार एक कार्यक्रम विच पुनर्वास नगरपालिकाका नगरप्रमुख जीवनराज थापाले व्यानर पढेर वार्षिकोत्सव कार्यक्रमको उदघाटन गर्नुभयो ।…

माधवी बगरको “बिझाउने पीरती”, अन्तरजातीय प्रेम र हत्या

काठमाडौ । गायिका तथा मोडल माधवी बगरको नयाँ गित "बिझाउने पीरती"को म्युजिक भिडियो सनिवार रिलिज भएको छ । म्युजिक भिडियो रिलिज भएसंगै हाम्रो समाजमा फस्टाउँदै गएको अन्तरजातीय विवाह र त्यसबाट सृजना हुने परिस्थितिको बारेमा पुन: बहस सतहमा…

पत्रकार रञ्जित लामा मोटरसाईकल दुर्घटनामा परी घाईते

कञ्चनपुर, २५ भाद्र । पुनर्वासका पत्रकार रञ्जित लामा मोटरसाइकल दुर्घटनामा परी घाइते भएका छ्न । विहिवार राती ९.४५ बजेतिर आफ्नो निवासबाट सिमरीतिर जाँदै गर्दा भुटनदेवी मन्दिर नजिकै दुर्घटनामा परेका हुन । बाटोमा एक्कासी कुकुरले बाटो काट्न…

मोडल तथा गायिका माधवी जिएमको धनगढीको बजारमा सिरफुल हराएपछी

काठमाडौ । मोडल तथा गायिका माधवी जिएमको नयाँ तिज गीत "सिरफुल हरायो धनगढीको बजारमा" हालै सार्वजनिक भएको छ । तिजको अवसर पारेर ल्याइएको सो गितमा माधवी जिएमको शब्द, संगीत तथा स्वर रहेको भने गायक प्रेम बोहराले साथ दिएका छ्न । गायन,मोडलिङ्ग तथा…

पुनर्वासको नेपाल सिर्जनशील विकास तथा संरक्षण समाजको पहलमा स्वास्थ्य सामाग्री ल्याईयो

कञ्चनपुर, १५ भदौ । पुनर्वासको नेपाल सिर्जनशील विकास तथा संरक्षण समाजको पहलमा स्वास्थ्य सामाग्री ल्याईएको छ । संस्थाले तेस्रो लहरको कोभिड महामारी विरुद्ध लडन सो स्वास्थ्य सामाग्री ल्याएको हो । स्वास्थ्य मन्त्रालयबाट ल्याईएको सो सामाग्री…