निर्देशक जि.बि.आग्रीद्वारा निर्देशित “ए बैगुनी” युटुबमा सार्वजनिक
काठमाडौ/ निर्देशक जिबि आग्रीद्वारा निर्देशित म्युजिक भिडियो "ए बैगुनी" युटुबमा सार्वजनिक भएको छ । मर्मस्पर्शी गित र कथाले भिडियो हेर्न लायकको बनेको देखिन्छ । रिलिज भएको चारदिनमै झन्डै एकलाख दर्शक श्रोताको मन जित्न सफल सो भिडियो एभरेस्ट…