web analytics

पुनर्वासका विद्यालयहरुमा भौतिक उपस्थितिमा पठनपाठन गराउन नपाईने

कञ्चनपुर, पुष २९ । पुनर्वासका विद्यालयहरुमा भौतिक उपस्थितिमा पठनपाठन गराउन नपाईने भएको छ । पुनर्वास नगरपालिकाले आज एक सूचना जारी गर्दै नगरक्षेत्रका सम्पूर्ण विद्यालयहरुमा आगामी माघ १५ गते सम्म भौतिक उपस्थितिमा गरीने पठनपाठन कार्यमा रोक…

पुनर्वासमा विद्यालय बन्द गर्न माग गर्दै ज्ञापन पत्र पेश,नोक्सानी भए नगरपालिकाले जिम्मेवारी लिनुपर्ने…

कञ्चनपुर, २८ पुष । पुनर्वासमा विद्यालय बन्द गर्न माग गर्दै ज्ञापन-पत्र पेश गरिएको छ । बुधबार एकीकृत अखिल नेपाल शिक्षक संगठन, नेपाल राष्ट्रिय शिक्षक संगठन, नेपाल शिक्षक संघ,नेपाल राहत शिक्षक समिति, नेपाल ट्रेड युनियन काङ्ग्रेस लगायतका…

मोडल सुरज रावलको नयाँ म्युजिक भिडियो “मलामी” युटुबमा सार्वजनिक

कञ्चनपुर बेलौरीका मोडल सुरज रावलले नयाँ म्युजिक भिडियो "मलामी"मा अभिनय गरेका छ्न । भिडियोमा मोडल सरु पाण्डेले साथ दिएकी छिन । गीतमा गायक कमल बिसी (माल्दाइ) र गायिका गीता मगरको आवाज रहेको छ भने शब्द र संगीत सरोज पौडेलको रहेको छ । भिडियोको…

कोरोनाका कारण स्थगित हुँदै मेला महोत्सव

कञ्चनपुर /कञ्चनपुरको बेलौरीमा आयोजना हुँदै आएको माघी मेला स्थगित भएको छ । आयोजक थारु कल्याणकारिणी सभाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै कोरोना तिब्र रुपमा फैलिरहेको कारण सरकारको निर्देशनमा मेला स्थगित भएको जनाएको छ । त्यसैगरी कैलालीको…

पुनर्वासमा नेपाल तामाङ घेदुङको प्रदेश स्तरीय सुझाव सङ्कलन कार्यक्रम सम्पन्न

कञ्चनपुर/ २४ पुष पुनर्वासमा नेपाल तामाङ घेदुङको  प्रदेश स्तरीय सुझाव सङ्कलन कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रम पुनर्वास न्यु सम्राट होटलको सभाहलमा भएको थियोे ।ने.ता.घे.सुदुरपश्चिम प्रदेश कार्य समितिको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो…

पुनर्वासमा मृगौला पीडितहरुको सहयोगार्थ साँस्कृतिक मेलाको आयोजना

कञ्चनपुर,१६ पुस । पुनर्वासमा मृगौला पीडितहरुको सहयोगार्थ "पुनर्वास साँस्कृतिक मेला २०७८" आयोजना गरिएको छ । पुनर्वासको पैसट्ठि बिगाहमा आयोजित सो साँस्कृतिक मेलालाई पुनर्वास नगरपालिकाका प्रमुख जीवनराज थापाले विहिवार उदघाटन गर्नुभयो । दुईदिन…

पुनर्वासमा अज्ञात व्यक्तिहरुद्वारा सडक बत्ति तोडफोड प्रयास

कञ्चनपुर, १६ पुस । पुनर्वासमा अज्ञात व्यक्तिहरुद्वारा सडक बत्ति तोडफोडको प्रयास गरिएको छ । पुनर्वासको आईबिआरडी नजिक पैसट्ठि बिगाह वरपर विद्युत पोलमा लगाईएको सडक बत्ती तोडफोड गर्ने प्रयास गरिएको हो । गएराती ५/६ जनाको समूहले सडक बत्तिहरुमा…

कञ्चनपुरको बेल्डाँडीमा नेपाल परिवार दलको कमिटी गठन

कञ्चनपुर/पुस ८ । कञ्चनपुरको बेलडाँडीमा नेपाल परिवार दलको गाउँ कमिटी गठन भएको छ । एक कार्यक्रम बिच वीर बहादुर रावलको अध्यक्षतामा ४१ सदस्यीय नेपाल परीवार दलको बेलडाँडी गाउँपालिका कमिटी गठन भएको हो । कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाल…

बोधिसत्वा विहारको आयोजनामा निशुल्क स्वास्थ्य शिविर आयोजना

कैलाली/२५ मङ्सिर । बोधिसत्वा विहार काठमाडौको आयोजना तथा नेपाल परिवार दल कैलालीको पहलमा शुक्रबार धनगढीमा निशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको थियोे । धनगढी उपमहानगरपालिका वडानम्बर १३ श्रीलङकामा ४० वर्ष देखि ९० वर्ष सम्मका १५० जना…

फारवेष्ट ईन्टरनेशनल स्कूलको आयोजनामा पेनाल्टी सुटआउट फूटबल प्रतियोगिता हुँदै

कञ्चनपुर/२२ मङ्सिर । पुनर्वास १० स्थीत फारवेष्ट ईन्टरनेशनल स्कूलको आयोजनामा पेनाल्टी सुटआउट प्रतियोगिता हुने भएको छ । आगामी पुस २ गते हुन गईरहेको सो फुटबल प्रतियोगिता आधारभुत तह विद्यालय स्तरीय हो । मङ्सिर २९ गते दर्ता गर्ने अन्तिम मिति…

नेपाल राष्ट्रिय शिक्षक संगठन पुनर्वास नगर समितिको तेस्रो नगर अधिवेशन हुँदै

कञ्चनपुर/१६ मङ्सिर नेपाल राष्ट्रिय शिक्षक संगठन पुनर्वास नगर समितिको तेस्रो नगर अधिवेशन भोलि मङ्सिर १७ गते हुने भएको छ । वामपन्थी शिक्षकहरुको साझा संगठनको रुपमा आफ्नो छुट्टै पहिचान बनाएको यस संगठनले शिक्षकहरुको पेशागत हकहितका लागि काम…

पत्रकार हरिलाल जोशीले शैक्षिक सामाग्री हस्तान्तरण गर्दै मनाए जन्मदिन

कञ्चनपुर /पुनर्वासका पत्रकार हरिलाल जोशीले आफ्नो जन्मदिनको अवसर पारेर शैक्षिक सामाग्री वितरण गरेका छ्न । पत्रकार जोशीले पुनर्वास ५ मा स्थित गौरीशंकर माध्यमिक विद्यालयका बाल कक्षा र एक कक्षाका विद्यार्थीहरुका लागि शैक्षिक सामाग्री वितरण…

नायिका गरिमा शर्मालाई निर्देशक जि.बि आग्रीले थारु गीतमा नचाएपछी भिडियो भाईरल

काठमाडौ/१६ कार्तिक । निर्देशक जि.बि आग्रीद्वारा निर्देशित थारु भाषाको सुपरहिट गित "मोर पियारी"को म्युजिक भिडियो युटुबमा सार्वजनिक भएको छ । जसमा नायिका गरिमा शर्मालाई निर्देशक जि.बि आग्रीले नचाएका छ्न । पछिल्लो समय निकै चर्चामा रहेका…

पुनर्वासको बिचफाँटामा रमाइलो साँस्कृतिक कार्यक्रम आयोजना हुने

कञ्चनपुर/कार्तिक १३ पुनर्वास ९ को बिचफाँटामा आगामी कार्तिक २२ गतेबाट रमाइलो साँस्कृतिक कार्यक्रम आयोजना हुने भएको छ । कार्तिक ११ गते बसेको परोपकार समाज र परोपकार यूवा समाजको संयूक्त बैठकले सो निर्णय गरेको हो । कार्यक्रममा सुदुर पश्चिमका…

पुनर्वासका नगरप्रमुख थापा बने नेकपा एकीकृत समाजवादीका कञ्चनपुर अध्यक्ष

कञ्चनपुर/१२ कार्तिक । पुनर्वास नगरपालीकाका नगरप्रमुख जीवनराज थापा नेकपा एकीकृत समाजवादीका कञ्चनपुर अध्यक्ष चयन भएका छ्न । नेकपा एकीकृत समाजवादीको महेन्द्रनगरमा सम्पन्न भएको जिल्ला विस्तारित बैठकले थापाको नेतृत्वमा १ सय ५५ जिल्ला कार्य…

पुनर्वासबाट बच्चा सहित हराएकी महिला पत्ता लाग्यो,उद्धार गरीदिन अनुरोध

कञ्चनपुर/ पुनर्वासबाट एक बर्षको बच्चा सहित हराएकी महिला भारतको पञ्जाबमा रहेको पत्ता लागेको छ । पुनर्वास नगरपालिका २,मोती बस्ती बस्ने मदन खडकाकि श्रीमती बर्ष ३१ कि पुनम खडका एक बर्षको छोरा साथमा लिएर गत असोज २९ गते राति घरबाट भागेकी थिईन ।…

गरिमा शर्मा र पुष्प खडकालाई निर्देशक जि.बि आग्रीले छ्म छ्म नचाएपछी

काठमाडौ/कृषि प्रधान देश नेपालमा अहिले धान काटने समय हो । वर्षभरी खाने कुराको जोहो गर्न किसानलाई भ्याई नभ्याई छ । यहि अवसर पारेर निर्देशक जि.बि आग्रीले "धान है काटने" बोलको गीतमा चर्चित नायक नायिका पुष्प खड्का र गरिमा शर्मालाई छमछम नचाएका…

गीतकार बिदुर तिमल्सिना ‘देवदुत’ को ‘राजाको हात्ती’ सार्वजनिक

। गीतकार बिदुर तिमल्सिना ‘देवदुत’ को पहिलो सांगितीक कोसेली ‘राजाको हात्ती’ सार्वजनिक भएको छ । देवदुतले आफ्नो पहिलो कोसेली स्वरुप ‘राजाको हात्ती’ लाई आज "नयाँ नयाँ न्यूज नेपाल" नामक युटुब च्यानलबाट सार्वजनिक गरेका हुन् । मार्मिक शब्दले…

पुनर्वासको आईबिआरडी बजारमा “मास्क खोइ?”कार्यक्रम

कञ्चनपुर/प्रहरी दिवसको अवसर पारेर पुनर्वासको आईबिआरडी बजारमा "मास्क खोइ?"कार्यक्रम सञ्चालन गरिएको छ । ईलाका प्रहरी कार्यालय त्रिभुवनवस्ती‌ र सँगसँगै नेपालको संयुक्त आयोजनामा सो कार्यक्रम गरिएको हो । कार्यक्रममा मास्क तथा सेनीटाईजरको…

प्रेमिकालाई बुलेटवाला केटोले उडाएपछि निर्देशक जि.बि आग्रीको भयो यस्तो हालत ( हेर्नुस भिडियो)

काठमाडौ/आफुले मनैदेखि प्रेम गरेको प्रेमिकालाई जब बुलेटवाला केटोले उडाउँछ तब त्यो पीडा कति असहनिय हुन्छ ? त्यो त भोग्नेलाई मात्र थाह हुन्छ । आफ्नो आर्थिक हैसियत कमजोर भएपछि जब आफ्नी प्रेमिका सम्पन्न पुरुषसंग आकर्षित हुन्छ । त्यो बखतको…