अष्ट्रेलियाले अन्तर्राष्ट्रिय फ्लाइट अझै नखोल्ने, २०२१ को अन्तसम्मै प्रतिबन्ध लगाउने संकेत
अष्ट्रेलियाले कोराना भाइरसका कारण बन्द गरेको अन्तर्राष्ट्रिय उडानको प्रतिबन्धलाई लम्बाउने संकेत गरेको छ । २०२० को मार्चबाट बन्द गरेको नियमित अन्तर्राष्ट्रिय उडान अझै खोल्न नसकिने बताएको छ ।
कोरोना भाइरस विरुद्धको भ्याक्सिन प्रदान गर्न…