web analytics

सावधान ! नेपालमा कोरोनाको नयाँ प्रजातिको भाइरस भित्रिएको पुष्टि

काठमाडौं : नेपालमा कोरोना भाइरस (कोभिड-१९) को नयाँ प्रजाति भित्रिएको पुष्टि भएको  छ। पुस पहिलो साता बेलायतबाट आएका तीनजनामा कोरोना भाइरसको नयाँ प्रजाति देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो। स्वास्थ्य मन्त्रालयलका…

‘बहुमतको प्रधानमन्त्रीले सरकार चलाउन नसके राजीनामा दिने हो, संसद्लाई भिक्टिम बनाउने…

काठमाडौँ — संसद् विघटनबारेका मुद्दामाथिको सुनुवाइका क्रममा सर्वोच्च अदालतको संवैधानिक इजलाससामु बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्न पाउँछ कि पाउँदैन भन्ने प्रश्न बारम्बार उठिरहेका छन् । त्यस्तै, बहुमतको प्रधानमन्त्रीले नै संसद् विघटन…

संविधान बचाउन कांग्रेसले आन्दोलनको नेतृत्व लिने समय आएको छ

काठमाडौं,५ माघ । समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानमाथि आएको संकटलाई बचाउन कांग्रेसले नै आन्दोलनको नेतृत्व लिनु पर्ने समय आएको बताएका छन् । आन्दोलनमा जाने कि निर्वाचनमा भनेर कांग्रेस…

नेपाल विद्युत प्राधिकरणद्वारा लोडशेडिङकाे तालिका सार्वजनिक

काठमाण्डाै /५ माघ नेपाल विद्युत प्राधिकरण जुम्लाले लोडशेडिङको तालिका सार्वजनिक गरेको छ । जुम्लाका विभिन्न ठाउँमा दैनिक बत्ती जाने भएको छ । प्राधिकरणका अनुसार जुम्लाका विभिन्न ठाउँमा हरेक दिन ३ पटक बत्ती जाने भएको हो । सार्वजनिक…

अष्ट्रेलियाले अन्तर्राष्ट्रिय फ्लाइट अझै नखोल्ने, २०२१ को अन्तसम्मै प्रतिबन्ध लगाउने संकेत

अष्ट्रेलियाले कोराना भाइरसका कारण बन्द गरेको अन्तर्राष्ट्रिय उडानको प्रतिबन्धलाई लम्बाउने संकेत गरेको छ । २०२० को मार्चबाट बन्द गरेको नियमित अन्तर्राष्ट्रिय उडान अझै खोल्न नसकिने बताएको छ । कोरोना भाइरस विरुद्धको भ्याक्सिन प्रदान गर्न…

सुदूरपश्चिमविरुद्ध ब्याटिङ गर्दै वागमती 

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता अन्तर्गत अहिले सुदूरपश्चिम प्रदेश र वागमती प्रदेशबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा केही बेरमा हुने खलमा सुदूरपश्चिम प्रदेशले टस जितेर पहिले…

निर्वाचन आयोगले माघ १५ मा मतदाता नामावली प्रकाशन गर्ने

काठमाडौं/५ माघ निर्वाचन आयोगले मध्यावधि निर्वाचनका लागि भइरहेका तयारी र कार्यक्रमबारे दलहरूलाई जानकारी दिँदै माघ १५ गते मतदाता नामावली प्रकाशन गर्ने प्रस्ताव गरेको छ । सरकारले वैशाख १७ र २७ गते २ चरणमा प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा…

प्रचण्ड र माधवले गणतन्त्रमाथि हमला गर्न थाले-प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल र माधवकुमार नेपाल पक्षले गणतन्त्रमाथि हमला गर्न थालेको बताएका छन्। गणतन्त्रको सर्वाेच्च संस्था राष्ट्रपतिमाथि दिनदिनै हमला गरेर दाहाल र नेपाल पक्षले गणतन्त्रमाथि नै हमला गरेको…

‘समाचार विशेष’ सम्पादकीय

उन्नत लोकतन्त्र, गणतन्त्र जस्ता जनउत्तरदायी शासन व्यवस्थाको परिकल्पना गर्दा प्रेस स्वतन्त्रता पनि संगै जोडिएर आउने विषयवस्तु हुन । लोकतान्त्रिक व्यवस्थालाई थप जनमुखी र उत्तरदायी बनाउन यस्तो शासन व्यवस्थामा प्रेसले निरन्तर खबरदारी गरीरहनु…

पुनर्वासमा जीपको ठक्करबाट बालिकाको मृत्यु

पुनर्वास: कञ्चनपुरको पुनर्वास नगरपालिकामा जीपको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । धनगढीदेखि बेलौरी जान लागेको को१च ८२७८ नम्बरको बोलेरो जीपले बालिकालाई ठक्कर दिएको प्रहरीले जनाएको छ । आइतबार पुनर्वास नगरपालिका–१ बलभद्रबस्ती…

आर्यन र उपासनाको ‘डिसेम्बर फल्स’को शुभसाइत

चलचित्र ‘डिसेम्बर फल्स’को शुभसाइत गरिएको छ । आज पोखराको बिन्दवासिनी मन्दिरमा चलचित्रको शुभसाइन समारोह आयोजना गरिएको हो । मन्दिरमा पुजा गर्दै शुभसाइत गरिएको चलचित्रको छायांकन सोमबारदेखि सुरु हुँदैछ । चलचित्रको अष्ट्रेलियाको प्रदर्शन…

आजको राशिफल/आज – ०५ माघ २०७७ सोमवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सहकर्मीबाट विरोध आउला । यात्रामा मालसामान हराउन सक्छ । चोटपटकको भय पनि छ, अत: सावधानी अपनाउनु नै उपयुक्त होला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न…

हस्तमैथुन स्वास्थ्यको लागि लाभदायक, जान्नुस् हस्तमैथुनका के–के छन् फाइदा ?

अष्ट्रेलिया । हस्तमैथुनले सेक्स जीवन बर्बाद हुने या स्वास्थ्यमा एकदमै नकारात्मक असर पर्ने सामान्य मानिसको बुझाइ छ वा हुन सक्छ तर एक अनुसन्धानमा भने यसको ठीक विपरित परिणाम निस्किएको छ । उक्त अनुसन्धानका अनुसार हस्तमैथुनका विषयमा मानिसमा गलत…

कोभिड खोप ‘ड्राई रन’को तयारी, के हो “ड्राई रन?”

काठमाडौँ / ५ माघ । कोभिड–१९ विरुद्धको खोप अभियान सञ्चालन गर्न सरकारले ‘ड्राई रन’ को तयारी थालेको छ । ड्राई रन एक प्रकारले खोप लगाउने पूर्वाभ्यास हो । खोप ल्याइसकेपछि त्यसको प्रयोगमा सहजताका लागि उक्त तयारी थालिएको स्वास्थ्य तथा जनसंख्या…

संसद विघटन बहस हुँदै, संविधान बनाउँदा संसद विघटनको व्यवस्था हटाउन भएको सहमतिको रेकर्ड मागियो

काठमाडौं। संसद विघटनकाबारे संवैधानिक इजलासमा सुनुवाई जारी रहँदा रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संविधान बनाउदा संविधान सभामा भएको सहमती माग गरेका छन् । आइतबारको सुनुवाइमा भएको बहसका क्रममा वरिष्ठ अधिवक्ता त्रिपाठीले…

साओमीका यी २७ स्मार्टफोन, जसमा आउँदैछ मियूआई १२.५ अपडेट

काठमाडौं । साओमीले गत महिना मि इलाभेन स्मार्टफोन सिरिजिसँगै मियूआई १२.५ ओएस सार्वजनिक गरेको थियो । नयाँ मियूआई १२.५ मा नयाँ प्राइभेसी सुधार, राम्रो सिस्टम म्यानेजमेन्ट, एप अप्टिमाइजेसन आदि रहेका छन् । यसैबीच साओमीले मियूआई १२.५ अपडेट…

कम्युनिष्टलाई भोट दिनेहरु अहिले ढुंगामा हात ठोक्दैछन् – केसी

पोखरा । नेपाली कांग्रेस कास्कीका सभापति कृष्ण केसीले कम्युनिष्टलाई भोट दिनेहरु अहिले पछुतो मान्दै हात ढुंगामा ठोकिरहेका होलान् भन्दै टिप्पणी गरेका छन् । उनले कम्युनिष्टले जनताको होइन बन्दुकको बलमा मात्रै विश्वास गर्ने भन्दै तीन वर्ष अघि…

अदालतलाई दबाब नदिन प्रधानमन्त्रीलाई विश्वप्रकाशको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीलाई अदालतलाई दबाब नदिन चेतावनी दिएका छन् । शनिबार कांग्रेस मध्यपुर थिमी नगर समितिले प्रतिनिधसिभसभा विघटनविरुद्ध आयोजना गरेको विरोधसभामा सम्बोधन गर्दै…

आजको राशिफल/२०७७ साल माघ महिनाको ४ गते आइतवार

आज मिति २०७७ माघ ४ गते आइतबार, इस्वीसंवत जनवरी १७ तारिक सन् २०२१, श्रीशाके १९४२, नेपाल संवत् ११४१, प्रमादी नामको संवत्सर:, सूर्य पृथ्वीको उत्तरी गोलाद्र्धमा छन् । शिशिर ऋतु चलिरहेको छ । चान्द्रमान अनुसार पौषशुक्लपक्ष चलिरहेको छ । सौरमान…

आजको राशिफल – Aajako Rashifal

२०७७  माघ २ गते, शुक्रवार, १५ जनवरी २०२१। पाैष शुक्लपक्ष, द्वितीया तिथि (८ः५४ बजेदेखि तृतीया)। धनिष्ठा नक्षत्र। चन्द्रराशि– मकर।