web analytics

आजको राशिफल / वि.सं. २०७७ माघ २७ गते मङ्गलवार ( फेब्रुवरी ०९ तारिख) ||

आजको पञ्चाङ्ग, वि.सं. २०७७ माघ २७ गते मङ्गलवार तदनुसार ई. सं. २०२१ फेब्रुवरी ०९ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४१, (पोहेलागा), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:३९ बजे र सूर्यास्त…

भ्रष्टाचार विरुद्धको अभियान चलाएका ज्ञानेन्द्र शाहीको “हाम्रो नेपाल हामी नेपाली”…

कञ्चनपुर । भ्रष्टाचार विरुद्धको अभियान चलाएका सामाजिक अभियान्ता ज्ञानेन्द्र शाहीको नेतृत्वमा सञ्चालित "हाम्रो नेपाल हामी नेपाली" अभियानको पुनर्वास कमिटी गठन हुने भएको छ । कञ्चनपुर जिल्ला कमिटीका सह-संयोजक प्रमोद पौडेलले अभियानमा आवद्ध भएर…

कुर्सी र सत्ता मोहले प्रचण्डले पार्टीलाई घात गरे: मन्त्री भट्ट

धनबहादुर बिक, धनगढी कुर्चि र सत्ता लोलुपताले बिक्षिप्त बनेका प्रचण्ड माधवले पार्टी फुटाउने कार्य गरे अहिले को लडाइँ विचारको लडाइँ हो, सहि समयमा सहि विचार आएन भने विकास होइन विनाश निम्त्याउछ कमरेड प्रचण्डको विचारमा खिया लागेको छ धनगढीमा…

पुनर्वासका नगरप्रमुख जीवनराज थापाद्वारा डिप ट्युबवेल बोरिङको उदघाटन

कञ्चनपुर, २६ माघ । कञ्चनपुर पुनर्वासका नगरप्रमुख जीवनराज थापाले पुनर्वास २, मोतिबस्तीमा आईतवार डिप ट्युबवेल बोरिङको उदघाटन गर्नुभएको छ । उदघाटन कार्यक्रममा बोल्नुहुँदै नगरप्रमुख थापाले नगरपालिका क्षेत्रभित्र दर्जनभन्दा बढी डिप…

आजको राशिफल || वि.सं. २०७७ माघ २४ गते शनिवार (फेब्रुवरी ०६ तारिख)

आजको पञ्चाङ्ग, वि.सं. २०७७ माघ २४ गते शनिवार तदनुसार ई. सं. २०२१ फेब्रुवरी ०६ तारिख, प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४१, (पोहेलागा), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:४१ बजे र सूर्यास्त :…

साईन नेपालद्वारा बेदकोटका १ सय पचास जनालाई निःशुल्क कम्बल

हरिलाल जोशी, कञ्चनपुर  । बेदकोट–धनगढी स्थित मानवीय सेवामा अनेंकौ प्रयास (साईन नेपाल) नामक संस्थाले कञ्चनपुरको बेदकोट नगरपालिका–६ अन्तर्गतका जेष्ठ नागरिक, एकल महिला, बृद्ध र असहायहरुलाई निःशुल्क कम्बल बितरण गरेको छ । शुक्रबार नगर प्रमुख…

विहे गर्दै गायिका अञ्जु पन्त

गायिका अञ्जु पन्त र गीतकार थिर कोइरालाविच बिहे हुने पक्का भएको छ । थिरले केही दिन अगाडि अनलाइनखबरसँग कुरा गर्दै आफूहरु एक बर्षदेखि प्रेममा रहेको बताएका थिए । उनले, अञ्जुसँग बिहेको बिषयमा कुरा चलिरहेको तर मिति तय नभएको बताएका थिए । उनै,…

किशोरी जंगलमा मृत फेला, हत्या गरेर फालेको आशंका

बैतडी, २३ माघ । बिहीबार साँझ एक किशोरी शङ्कास्पदरूपमा मृत भेटिएकी छन् । जिल्लाको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्ट मृतावस्थामा भेटिएकी हुन् । ती किशोरीको शव स्थानीय लवलेक जङ्गलमा विभत्स अवस्थामा फेला परेको मृतकका…

प्रचण्डले माफी मागे

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माफी मागेका छन् । उनले बिहीवारको आमहड्तालले जनतामा पर्न गएको अप्ठ्यारोप्रति माफी मागेका हुन् । शुक्रबार बिहान पत्रकारसँग कुरा गर्दै प्रचण्ड-नेपाल समूहले हिजोको…

एमसीसीविरुद्ध नारा लगाउँदा किन झस्किए प्रचण्ड ?

काठमाडौ/ आफ्नो समूहले आयोजना गरेको आमहड्ताल कार्यक्रममा सहभागी हुन नेकपा (दाहाल–नेपाल) समूहका अध्यक्ष पुष्पकमल दाहाल बिहीबार बिहान पुल्चोक पुगेका थिए, जहाँ पम्फा भुसाल, विष्णु रिजाल लगायत नेता कार्यकर्ता पहिल्यैदेखि खटिएका थिए । विभिन्न…

आजको राशिफल / वि.सं. २०७७ माघ २३ गते शुक्रवार ( फेब्रुवरी ०५ तारिख)

आजको पञ्चाङ्ग, वि.सं. २०७७ माघ २३ गते शुक्रवार तदनुसार ई. सं. २०२१ फेब्रुवरी ०५ तारिख,  प्रमादी नामक संवत्सर, शाके :– १९४२, सूर्य उत्तरायण, शिशिर ऋतु, ने.सं. :– ११४१, (पोहेलागा), इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०६:४२ बजे र सूर्यास्त…

भोलि तीन लाख मानिस उतार्ने योजना छ : महेश बस्नेत

काठमाडौं । संसद् विघटनको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहे पनि सत्तारुढ नेकपा ओली समूहले मध्यावधि चुनाव तोकिएकै मितिमा हुने उद्घोषसहित देशभर प्रदर्शनहरु गरिरहेको छ । राजधानी बाहिर विभिन्न जिल्लामा सभा गरिसकेको यो समूहले राजधानी…

आन्दोलनमा घुसपैठ भयो, ओलीका कार्यकर्ताले ट्याक्सीमा आगो लगाए– पम्फा भुसाल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको (प्रचण्ड-नेपाल) समूहकी नेतृ पम्फा भुसालले आफूहरुले आन्दोलनका क्रममा कुनै पनि सवारी साधनमाथि तोडफोड तथा आगजनी नगरेको दाबी गरेकी छन् । आमहड्तालका क्रममा बिहीबार ललितपुरको पुल्चोकमा पुगेकी नेतृ…

काठमाडौको गोंगबुबाट प्रचण्ड समुहकी नेतृ अष्टलक्ष्मी शाक्य पक्राउ

काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी नेकपाकाे प्रचण्ड-नेपाल समुहकी नेतृ अष्टलक्ष्मी शाक्य पक्राउ परेकी छिन् । प्रचण्ड माधव पक्षको आमहड्तालमा कलंकी क्षेत्रमा खटिएकी  शाक्यलाई प्रहरीले पक्राउ गरेकाे हाे । हड्ताल गराउँदै हिँड्ने (नेकपा)…

भाेलि देशव्यापी आम हड्ताल गर्ने प्रचण्ड–नेपाल समूहकाे घाेषणा

काठमाण्डाै/२१ माघ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले बिहीवार (भोलि) देशव्यापी आम हड्तालको घोषणा गरेको छ । प्रतिनिधि सभा विघटनको विरुद्धमा आन्दोलन गर्दै आएको प्रचण्ड–नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी…

आमहड्ताल घोषणा गर्ने तयारीमा प्रचण्ड–माधव पक्ष

काठमाडौं,२१ माघ । नेकपा प्रचण्ड–माधव पक्षले बिहीबार आम हड्तालको घोषणा गर्ने भएको छ । पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आम हड्ताल घोषणा गर्ने तयारी भएको सो पक्षका एक शीर्ष नेताले जानकारी दिए । उनका अनुसार २ बजे पत्रकार…

प्रचण्ड–नेपाल समूहले बोलायो आकस्मिक पत्रकार सम्मेलन

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहले आकस्मिक पत्रकार सम्मेलन बोलाएको छ । आज बुधबार दिउँसो २ बजे नेकपा केन्द्रीय कार्यालय पेरिसडाँडामा आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरिएको नेकपाका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । मुलुकमा…

आजको राशिफल/आज २०७७ मिति माघ २१ गते बुधबारको राशिफल हेर्नुहोस् ।

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारीरीवारिक झोर झ’मेलाको सामना गर्नु पर्नेछ । सामान्य आर्थिक अभाबको सम्भा’बना रहेकोछ । स्वास्थमा सामान्य समस्या उत्पन्न हुन सक्नेछ । सामान्य यात्रा का’रक समय रहेकोछ । शारीरिक आलस्यताले सतायनाले…

संवैधानिक निकायका पदाधिकारीहरुले आज सपथ लिदै

काठमाडौं । संवैधानिक परिषद्ले सिफारिस गरेका विभिन्न संवैधानिक निकायका पदाधिकारीहरुले आज सपथ लिदैछन् । संसदीय सुनुवाई बिनानै उनीहरुको सिफारिस भएको थियो । आजका लागि बोलाइएको परिषद्को बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा उपस्थित…

संसदीय प्रणालीमा प्रधानमन्त्रीसँग विघटनको नैसर्गिक अधिकार हुन्छ

काठमाडौ । प्रतिनिधि सभा विघटनको निर्णय गरेका प्रधानमन्त्री केपी शर्मा ओलीका कानून व्यवसायीले संसदीय प्रणालीमा प्रधानमन्त्रीसँग विघटनको नैसर्गिक अधिकार हुने दाबी संवैधानिक इजलासमा गरेका छन्। प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्च अदालतमा…