एउटै तस्बिरका लागि थुप्रै कलाकारको भिडन्त आखिर के रहेछ तस्बिरमा
जिबि आग्री : काठमाडौँ। हरि लम्सालको संगीत तथा प्रविन बेडवालको स्वरमा रहेको गीत ‘एउटै तस्विर’ सार्वजनिक गरिएको छ यो गीतका शब्दकार दिपेन्द्र के थापा हुन् ।
गीतको भिडियोमा संचारकर्मी, अभिनेता तथा निर्देशक दिनेश डिसी, गायक तथा संगीतकार मानस…