web analytics

फेरि बढ्यो पेट्रोलिम पदार्थको मूल्य

काठमाडौ, ४ चैत । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आज राति १२ बजेदेखि लागू हुनेगरि पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १-१ रुपैयाँ मूल्य बढाएको हो । मूल्यवृद्धिसँगै काठमाडौं आसपासका क्षेत्रमा पेट्रोलको…

शहरी क्षेत्रका विद्यालय बन्द गर्न सीसीएमसीको सिफारिस

काठमाडौँ– कोरोना भाइरस (कोभिड-१९) व्यवस्थापन केन्द्र (सीसीएमसी) को शनिबार सिंहदरबारमा बसेको बैठकले विद्यालय बन्द गर्नका लागि सिफारिस गर्ने निर्णय गरेको छ । शहरी क्षेत्रका विद्यालयहरु आगामी वैशाख मसान्तसम्म बन्द गर्न सिफारिस भएको…

आज ८४३ जना कोरोना संक्रमित, ५ जनाको मृत्यु  

काठमाडौं, ४ वैशाख । नेपालमा पछिल्लो २४ घण्टामा ८४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । शनिबार पीसीआर विधिबाट ७६८ र एन्टीजेनबाट ७५ गरी कुल ८४३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो २४…

कञ्चनपुरमा कोरोना संक्रमित एक पुरुषको मृत्यु

कञ्चनपुर, ४ बैशाख । वेदकोट नगरपालिकाका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । धनगढीस्थित सेती प्रादेशीक अस्पतालको अस्थायी कोरोना अस्पतालमा वेदकोट नगरपालिका–१० का ८१ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो । अस्पतालका सूचना…

गण्डकीमा पृथ्वी सुब्बा गुरुङ्गको पद धरापमा, फ्लोर क्रस गर्ने माधव नेपाल पक्षको तयारी

काठमाण्डौं – गण्डकी प्रदेशमा कर्णालीको घटना दोहोरिने सम्भावना बढेको छ । माधव नेपाल पक्षले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको पक्षमा मतदान गर्ने संकेत दिएको छ । मुख्यमन्त्री गुरुङविरुद्ध नेपाली…

आजको राशिफल /आज वि.सं. २०७८ वैशाख ०४ गते शनिवार हेर्नुहोस् दैनिक राशिफल

आजको पञ्चाङ्ग, वि.सं. २०७८ वैशाख ०४ गते शनिवार तदनुसार ई. सं. २०२१ अप्रिल १७ तारिख, राक्षस नामक संवत्सर, शाके :– १९४३, सूर्य उत्तरायण, वसन्त ऋतु, ने.सं. :– ११४२, (चौलाथ्व) नेपालमा सूर्योदय : बिहान ०५:३३ बजे र सूर्यास्त : साँझ ०६:२१ बजे,…

विद्यालय बन्द गरी वैकल्पिक पठनपाठनको व्यवस्था गर्न निर्देशन

काठमाडौ । संसदीय समितिले बालबालिकाहरु कोभिड–१९ महामारीको जोखिममा परेको भन्दै तत्काल विद्यालय बन्द गरि वैकल्पिक माध्यमबाट पठनपाठन सुचारु हुने व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ। राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको…

तिब्र रुपमा फैलिदै कोरोना, आजमात्र ८३६ जनामा संक्रमण र चार जनाको मृत्यु

काठमाडौं । सरकारले पछिल्लो २४ घण्टामा मुलुकभर ८३६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जानकारी दिएको छ । स्वास्थ्य तथा जनसंख्यमन्त्रालयकाअनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ३४८ सहित मुलुकभर ८३६ जनामा कोरोना संक्रमण पुष्टि भएको…

धनगढीमा विद्यार्थीमा देखियो कोरोना

कैलाली, ३ बैशाख । धनगढीको धनगढीको नास्ट कलेजमा अध्ययनरत एक विद्यार्थीमा कोरोना भाइसको संक्रमण पुस्टि भएको छ। बिहीबार सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा उक्त कलेजको बीबीए छैठौं सेमेस्टरमा अध्ययरत ती विद्यार्थीमा संक्रमण पुस्टि भएको…

सावधान ! फेसबुक र ह्वाट्सअपबाट ठगिनु होला ! पुनर्वासका व्यापारी नै ठगिए

पुनर्वास । भारत तथा विश्वका विभिन्न देशहरुबाट ठुलो परिमाणमा नगद तथा सामान पठाइदिने भन्दै झुठो प्रलोभनमा पारेर त्यस सामान ढुवानीका लागि पैसा चाहिने भन्दै ठग्ने ठगहरुको बिगबिगी भएको छ। केहि बर्षदेखि भारत तथा अन्य देशको मोबाइल नम्बर प्रयोग…

आइतबारदेखि विद्यालय बन्द गर्ने तयारी 

काठमाडौँ,२ बैशाख । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय बन्द गर्न लगातार अनुरोध गरेपछि अति प्रभावित जिल्लामध्येको एक काठमाडौँको शिक्षा विभागले आइतबारदेखि विद्यालय बन्द गर्ने तयारी गरेको छ । त्यसका लागि शुक्रबार नोटिस जारी गर्ने…

कञ्चनपुरको बेल्डाँडीमा आगलागी  

कञ्चनपुर, २ बैशाख । कञ्चनपुरको बेल्डाँडीमा एक घरमा आगलागी भएको छ । बेलडाँडी गाउँपालिका -१ का गणेश सिंह धामीको घरमा बुधबार आगलागी भएको प्रहरीले बताएको छ। आगलागीबाट गहुँ, भुसा, टायल आदि जलेर नष्ट भएको र दुई लाख ८० हजार बराबरको क्षति भएको…

एमालेले किन तारा लामा तामाङलाई हटाएर पातललाई बनायो जिल्ला अध्यक्ष

कञ्चनपुर । एमाले र माओवादी केन्द्र एकता पुर्व एमालेका कञ्चनपुर जिल्ला अध्यक्ष रहेका तारा लामा तामाङ नेकपा एकता भंग भएको अदालतको निर्णय पछी उनको जिल्ला अध्यक्ष पद पुनः फिर्ता पाएका थिए । उनले एमाले बिउतिएसंगै एमाले जिल्ला कार्यालय पुगेर फोटो…

जसलाई प्रधानमन्त्री दिएर भएपनी ओलिलाई हटाईहालौं : प्रचण्ड

१ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सरकार निर्माणका लागि एकजुट हुन प्रतिगमनविरुद्ध संघर्षरत सबै पक्षलाई आह्वान गरेका छन् । प्रतिगामी प्रतिक्रियावादीका कारण कम्युनिष्ट पार्टीबीचको…

वीरगञ्जमा कोरोना संक्रमित ३७ वर्षे युवकको मृत्यु

पर्सा,३१ चैत । वीरगञ्जमा मंगलबार बिहान एक युवकको कोरोना संक्रमणका कारण मृत्यु भएको छ। श्वासप्रश्वासमा समस्या, उच्च जरो, कडा निमोनियाबाट ग्रसित युवकको बिहान ३ः३० बजे वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। भारतको…

५५९ नयाँ कोरोना संक्रमित थपिए, एकै दिन १३ को मृत्यु

काठमाडौँ: नेपालमा कोरोनाभाइरसका कारण सोमबार एकै दिन ५५९ जना नयाँ संक्रमित थपिएका छन् । ४,३७८ जनाको र ७२७ एन्टीजेन परीक्षण गरिएकोमा यस्तो तथ्यांक देखिएको हो ।स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधिमा १३ जनाको मृत्यु भएको छ ।…

कोरोना संक्रमण बढे पनी शिक्षण संस्था तत्काल बन्द नगरीने

काठमाडौं । मुलुकमा कोरोना संक्रमणको दर बढ्दै गए पनि शिक्षण संस्थाहरु तत्काल बन्द नगरिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सरोकारवालाहरुले स्वास्थ्य मापदण्ड पालना गरेर शिक्षण संस्था सुचारु राख्न सुझाव दिएका हुन्। सोमबार…

कैलालीको गोदावरीका एक पुरुषको कोरोना संक्रमणका कारण मृत्यु

कैलाली,३० चैत । कैलालीमा कोरोना संक्रमित एक पुरुषको मृत्यु भएको छ । जिल्लाको गोदावरी नगरपालिका-३ का ५० वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको हो । फागुनको पहिलो साता भारत बाट आएका उनमा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । कडा…

शिक्षा मन्त्रालय र सरोकारवालाबीच छलफल हुँदै

काठमाडौं, ३० चैत । कोरोना संक्रमणको जोखिममा विद्यालय सञ्चालन गर्ने कि बन्द गर्ने भन्ने विषयमा शिक्षा मन्त्रालय र सरोकारवालाहरुबीच छलफल सुरु भएको छ । महामारीको दोस्रो लहर सुरु भएसँगै विद्यालय सञ्चालनबारे आवश्यक निर्णयका लागि मन्त्रालयले…

माधव नेपाल समूहको समानान्तर कमिटीको जिल्ला अध्यक्षमा तारा लामा तामाङ, ओली पक्षका दुई नेतालाई कारबाही

काठमाडौ । माधव नेपाल र झलनाथ खनालको समानान्तर कमिटीको कञ्चनपुर जिल्ला अध्यक्षमा तारा लामा तामाङ चयन भएका छन । त्यस्तै, उपाध्यक्षमा जीवन थापा, सचिवमा रणबहादुर महरा , उपसचिवमा रबिन्द्र कुँवर र कार्यालय सचिवमा मोहन रावललाई चयन गरिएको आज…