राष्ट्रपतिद्वारा ओलीलाई प्रधानमन्त्री नियुक्तिको तयारी
काठमाडौं, ७ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्तिको तयारी गरेकी छिन् । ओलीलाई संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्तिको तयारी भएको हो ।
राष्ट्रपतिले…