पुनर्वासमा कोरोना परिक्षण गर्न टोलटोलमा स्वास्थ्यकर्मी(हेर्नुस् कुन वडामा कहिले ?)
कञ्चनपुर, जेठ २३ ।
पुनर्वासमा कोरोना परिक्षण गर्न टोलटोलमा स्वास्थ्यकर्मी परिचालन गरिएको छ । नयाँ भेरियन्टको कोरोना समुदायमा फैलिरहेको अवस्थालाई मध्यनजर गर्दै स्वास्थ्यकर्मीको समूहलाई वडावडामा खटाईएको नगरप्रमुख जीवनराज थापाले समाचार…