यी महिलाले जन्माइन एकैपटक १० बच्चा
काठमाण्डाै - दक्षिण अफ्रिकामा एक महिलाले एकै पटकमा १० जना बच्चा जन्माउनुभएको छ । गोसियामे थमारा सिथोले सात छोरा र तीन छोरीको जन्म दिनुभएको बीबीसीले जनाएको छ । यसअघि गर्भको भिडियो एक्सरे गर्दा आठ वटा बच्चा देखिएकोमा १० जना बच्चा जन्मिएका…