अध्यक्ष वा प्रधानमन्त्रीमध्ये एक पद छाड्न ओलीलाई आग्रह
काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूह निकट युवा संघ बागमती प्रदेश कमिटीले पार्टीका एक ब्यक्ति एक पद कार्यन्वयन हुनु पर्ने माग गरेको छ । मंगलबार एक बिज्ञप्ति जारी गर्दे युवा संघ बागमती प्रदेश कमिटीले पार्टी अध्यक्ष एवं…