फाईनलमा इङल्याण्डलाई हराउँदै युरोकपको उपाधी ईटालीलाई
इंग्ल्यान्डलाई हराउँदै इटालीले १६ औं संस्करणको युरोकप फुटबलको उपाधि जितेको छ । गएराति भएको फाइनलमा इंग्ल्यान्डलाई पेनाल्टी सुटआउटमा ३–२ गोल अन्तरले पराजित गर्दै इटालीले उपाधि चुमेको हो ।
वेम्बली स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त…