आजको राशिफल/आज २०७८ साउन १२ गते मङ्गलबार
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज परोपकारजन्य कार्यमा लगाव बढ्ने र धन सञ्चयको अवसर प्राप्त होला । आजको दिन हाँसखेल र मनोरञ्जनपूर्ण समय व्यतीत हुनेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज भने कसै…