बालविकास सहजकर्तालाई तलब थप्न नसक्ने स्थानीय तहको भनाई
काठमाडौं । स्थानीय तहहरुले बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब थप गरिदिने दायित्व आफूहरुले नलिने बताएका छन् ।
तत्कालीन अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्यमार्फत बालविकास सहजकर्ता र विद्यालय कर्मचारीको तलब मासिक १५ हजार रुपैयाँ…