प्रचण्ड, माधव नेपाल, बाबुराम र उपेन्द्रसहितको पार्टी गठनको पहल !
साउन१९
काठमाडौं/ देशको राजनीतिमा तिव्र ध्रुवीकरण भइरहँदा चार प्रमुख नेताहरु मिलेर नयाँ दल निर्माणको पहल थालेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी…