बेलौरीको बन्दातालमा डुबेर एक सशस्त्र प्रहरीको मृत्यु
कञ्चनपुर, ३० भदौ ।
बेलौरी नगरपालिकामा पर्ने बन्दातालमा डुबेर एक सशस्त्र प्रहरीको मृत्यु भएको छ । बुधबार अपराह्न बन्दातालमा डुबेर बेलौरी नगरपालिका वडा नम्बर ३ पडाव बस्ने २५ वर्षीय सशस्त्र प्रहरी जीत बहादुर चौधरीको मृत्यु भएको इलाका प्रहरी…