फागुन १६ भित्र नेपालको संसदले एमसीसी अनुमोदन गर्नैपर्छ – एमसीसी मुख्यालय
काठमाडौं/ अमेरिकी अनुदान सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मुख्यालयले फागुन १६ गते (फेव्रुअरी २८) भित्र नै नेपाल कम्प्याक्ट अनुमोदन हुनुपर्ने अडान दोहोर्याएको छ ।
साथै एमसीसीले उक्त मिति नै अन्तिम हुने र संसोधन कुनै पनि हालतमा…