web analytics

नेकपा एकिकृत समाजवादी कञ्चनपुरले टुङ्ग्यायाे उमेदवार

-लाल बहादुर एस.के. । कञ्चनपुर, भदाै २८ । ससदिय निर्वाचनको मिति नजिकिदैँ गर्दा आगामी ४ मंसिरमा हुने प्रतिनिधी तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले कञ्चनपुरबाट समेत उम्मेदवारको नाम सिफारिस गरेको छ । पुर्व…

माओवादी निकट थारु मुक्तिमाेर्चा पुनर्वासका उपाध्यक्ष रामकुमार चाैधरी नागरिक उन्मुक्तिमा प्रबेश

-लाल बहादुर एस.के. । बेलाैरी , भदाै २८ । नेकपा माअाेवादी केन्द्रकाे भातृ संगठन थारू मुक्तिमोर्चा नेपाल पुनर्वास नगर कमिटी उपाध्यक्ष राम कुमार चाैधरी नागरिक उन्मुक्ति पार्टीमा प्रबेश गरेका छन । साेमवार बेलाैरीकाे चारघरुवामा अायाेजित…

बेलौरी बेलडाँडीमा माओवादीमा प्रवेश गर्नेको लहर बढ्यो

कञ्चनपुर/२७ भदौ । निर्वाचनको मिति नजिकिदैं जाँदा बेलौरी र बेलडाँडीमा माओवादी प्रवेश गर्नेको लहर बढेको छ । विशेषगरि त्यस क्षेत्रका काँग्रेस एमालेका नेता कार्यकर्ता माओवादीमा प्रवेश गरिरहेका छन् । सोमबार नेकपा माओवादी निर्वाचन क्षेत्र नम्बर…

बेलाैरीकाे ५ नं. वडा कार्यालय द्वारा अव्यवस्थित बसाेवासीलाई निस्सा वितरण

लाल बहादुर एस.के. । बेलाैरी, भदाै २७ । कञ्चनपुरकाे बेलाैरी नगरपालिकाकाे ५ नं. वडा कार्यालयले अव्यवस्थीत बसाेबासी र भुमिहनि दलित तथा सुकुम्बासी लाई निस्सा वितरण गरेकाे छ । वडा कार्यालयले वडामा रहेका सात सय ९८ जनालाई निस्सा वितरण गरेकाे हाे…

बाघको आक्रमणबाट बर्दियामा एक जनाको ज्यान गयो !

भदौ २७ बर्दिया / बाघको आक्रमणबाट बर्दियामा एक जनाको मृत्यु भएको छ । बर्दिया मधुवन नगरपालिका–२ अमरपुरका ६१ वर्षीय झुठारु थारु भैंसी चराउन गएको समयमा एक्कासी बाघले आक्रमण गर्दा मृत्यु भएको डिभिजन वन कार्यालयका सूचना अधिकारी एवं…

कञ्चनपुर क्षेत्र १ बाट पुर्वमन्त्री बिना मगर प्रतिनिधि सभाका लागि सर्वसम्मत सिफारिस

कञ्चनपुर/ नेकपा माओवादी केन्द्रले कञ्चनपुर निर्वाचन क्षेत्र १ बाट प्रतिनिधी सभा सदस्य उम्मेदवारका लागि बिना मगरको एकल नाम सिफारिस गरेको छ । बिहीबार माओवादी केन्द्र क्षेत्र १को बैठकबाट प्रतिनिधी सभा सदस्य उम्मेदवारका लागि पुर्वमन्त्री…

पल शाहलाई दुई वर्ष छ महिना जेल सजायँ हुने

नवलपरासी/ किशोरी बलात्कारको अभियोग लागेका नायक पल शाह(पूर्णविक्रम शाह)लाई जिल्ला अदालत पूर्वी नवलपरासीले २ वर्ष ६ महिना कैद सजाय गरेको छ ।त्यस्तै शाहसँग १० लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि अदालतले आदेश दिएको छ । जिल्ला अदालत पूर्वी…

संविधानको रक्षा गर्न माओवादीलाई भोट हाल्नुपर्छ- पूर्व मन्त्री मगर

कञ्चनपुर, २१ भदौ । माओवादी केन्द्रकी नेतृ तथा पूर्व खानेपानी मन्त्री बिना मगरले वर्तमान संविधानको रक्षा गर्न माओवादीलाई जनताले भोट हाल्नुपर्ने बताउनुभएको छ । पुनर्वास ४ का निवर्तमान वडाध्यक्ष तथा नेकपा ( माओवादी केन्द्र ) पुनर्वास नगर…

एमाले बेलडाँडी इन्चार्ज उपाध्याय माओवादी केन्द्रमा प्रवेस

कञ्चनपुर, २१भदौँ नेकपा एमाले कञ्चनपुरका युवा नेता एव बेलडाँडी गाँउपालिका इन्चार्ज गणेश उपाध्याय नेकपा माओवादी केन्द्रमा प्रवेसका गरेका छन । मंगलबार धनगढीमा नेकपा माओवादी केन्द्रको प्रदेश स्तरिय राजनीतिक प्रशिक्षण कार्यक्रममा एमाले नेता…

आफुसंग जनताको साथ र पार्टीको विश्वास रहे पार्टीलाई जिताएर देखाउनेछु-नेता पातल

-लाल बहादुर एस.के. पुनर्वास, भदौ २० । नेकपा एमालेका वरिष्ठ नेता वीर बहादुर थापा (पातल)ले आफुसंग जनताको साथ र पार्टीको विश्वास रहे पार्टीलाई जिताएर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सुदूरपश्चिमेलीहरुकाे माैलिक पर्व गाैरा पर्वकाे…

लिज ट्रस  बेलायतको नयाँ प्रधानमन्त्री बन्ने निश्चित 

लण्डन /बेलायतले झन्डै २ महिनापछि नयाँ प्रधानमन्त्री पाउने भएको छ । विदेशमन्त्री लिज ट्रस सत्तारुढ कन्जरभेटिभ पार्टी नेता चुनिएसँगै उनी बेलायतको प्रधानमन्त्री हुने निश्चित भएको हो । नेता छनोट गर्ने पार्टीको १९२२ कमिटीका अध्यक्ष सर ग्राहम…

प्रेस चौतारीका विश्वकर्मा र मिश्र प्रेस सेन्टरमा प्रवेश

कञ्चनपुर/नेकपा एमाले निकट प्रेस चौतारीबाट दुई जना नेता नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालमा प्रवेस गरेका छन । प्रेस चौतारी कञ्चनपुरका सहसचिव धन बहादुर विश्वकर्मा, कैलाली चौतारी नेता प्रकास मिश्र प्रेस सेन्टरमा प्रवेस गरेका हुन…

एमालेको तर्फबाट कञ्चनपुर क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारमा वीर बहादुर थापा…

कञ्चनपुर, भदाै २० । आगामी मङ्सिर ४ को निर्वाचनमा कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्य उम्मेदवारको रुपमा नेकपा एमालेले वीर बहादुर थापालाई उठाउने भएको छ । आईतबार बसेको पार्टीकाे भेलाले थापालाई पहिलो प्राथमिकतामा राखी…

आफ्नो बर्थडेका दिन बलात्कृत भईन युवती 

मोरङ्ग/विराटनगर महानगरपालिका–१४ की १८ वर्षीया युवती आफ्नो बर्थडेका दिन बलात्कृत भएकी छिन । बर्थडे पार्टी विराटनगरकै एउटा होटलमा आयोजना गरिएको थियो। जन्मोत्सव मनाएर घर फर्कने क्रममा साथीको मोटरसाइकलमा आउँदै गर्दा सामूहिक बलात्कारको सिकार…

टिकटक बनाउँदा भीरबाट खसेर युवकको मृत्यु

दाङ/ तुलसीपुरमा टिकटक बनाउने क्रममा भीरबाट खसेर एक जना युवकको मृत्यु भएको छ। शनिबार राति साढे ८ बजे तुलसीपुर उपमहानगरपालिका-३ साततलेस्थित सडक छेउको भीरबाट खसेर एक युवकको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक…

कक्षा १२ को नतिजा प्रकाशन, यसरी हेर्न सकिन्छ नतिजा

काठमाडौ /राष्ट्रिय परीक्षा बोर्ड भक्तपुरले कक्षा १२ को परीक्षाफल शुक्रबार अपरान्हन प्रकाशित गरेको छ । गत जेठ १६ देखि २५ गतेसम्म लिइएको परीक्षाको परीक्षाफल बोर्डले केही बेरअघि सार्वजनिक गरेको हो। बोर्डले ग्रेडिङ पद्धति २०७८ अनुसार नतिजा…

कञ्चनपुर क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि दिवान सिह बिष्ट सिफारिश

कञ्चनपुर/ कञ्चनपुर क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि दिवान सिह बिष्ट सिफारिश गरिएका छन् । काँग्रेसको प्रदेश समितिले संविधान सभा सदस्य विष्टलाई प्रतिनिधि सभा सदस्य उम्मेदवारका लागि एकल रुपमा सिफारिश गरेको हो । बिष्ट यस अघि २०७४…

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौ /गएको मध्यरातिदेखि लागू हुने गरी नेपाल आयल निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर ६ रुपैयाँ मूल्य बढाएको छ । अब डिजेल र मट्टितेलमा लिटरको १७८ रुपैयाँ पर्छ भने पेट्रोल, हवाई इन्धन र एलपी ग्यासको मुल्य भने यथावत नै राखिएको निगमले…

बबइ नदीमा पानी को सतह बढ्दै , तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनआग्रह !

भदौ १३ बर्दिया / बबइ नदीमा पानीको सतह बढ्दै स्थानीय प्रशासनले बबइ तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । चेपांगस्थित जलस्तर मापन केन्द्रमा ५ दशमलव ९३ माथि बबइमा पानी बगिरहेको छ । ५ दशमल ५ मिटर पानीको बहाव…

सेन्चुरी कर्मसियल बैंक शाखा बाँसगढीले चौतारो निर्माण कार्य सम्पन्न !

भदौ ११ कृष्ण बा बुढा बर्दिया /सेन्चुरी कर्मसियल बैंक शाखा कार्यालय बाँसगढी बर्दियाले संस्थागत सामाजिक उत्तरदयित्व कार्यक्रम अन्तर्गत बर्दिया जिल्ला बाँसगढी नगरपालिका वडा नं. ०८ रिहारपुर स्थित वन उपभोक्ता समिति परिसरमा मिति…