नयाँ तीज गीत “पैतालीमा खिल पर्यो” सार्वजनिक
काठमाडौँ, असार ११, २०८१ - प्रसिद्ध गायक तथा संगीतकार रामजी पौडेल र गायिका सुनिता बुढा क्षेत्रीको आवाजमा सजिएको नयाँ तीज गीत "पैतालीमा खिल पर्यो" सार्वजनिक भएको छ। यस गीतमा सन्दीप पौडेलको शव्द र नयन शर्माको संगीत रहेको छ।
गीतमा सिरिस…