भागरथी भट्टको हत्यारा पक्राउ, प्रहरीले आज सार्वजनिक गर्दै
कञ्चनपुर : सडकमा यतिखेर न्यायका लागि माग गर्दै आन्दोलन भैरहेको बलात्कारपछि हत्या भएकी बैतडीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्यारालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ ।
उनको बलात्कारपछि हत्यामा उनकै आफन्त समेत रहेको व्यक्ति भएको…